भाइरलम्यान पुण्य गौतम एमालेमा प्रवेश गर्दै, नेकपा एस कांग्रेसको पुच्छर बनेको आरोप

काठमाडौं । सामाजिक सञ्जालमा भाइरलम्यानका रुपमा समेत परिचित नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गर्ने भएका छन् । आज २ बजे काठमाडौंमा आयोजना हुन लागेको एमालेको जनसभाका क्रममा अध्यक्ष केपी ओलीले टीका लगाएर उनलाई एमालेमा भित्र्याउन लागेका हुन् । नेकपा एस कांग्रेसको पुच्छर भएको र एमसीसीमा डबल स्टान्ड लिएकाले आफूले सो पार्टी छोड्ने निर्णय […]