‘सम्पत्ति शुद्धीकरणका नाममा अनावश्यक झन्झट’

विराटनगर-सरकारले सम्पत्ति शुद्धीकरणका नाममा अनावश्यक झन्झट दिने गरेको पूर्वका उद्योगी व्यवसायीहरूले गुनासो पोखेका छन् ।सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणबारे विराटनगरमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरूले राज्यले बेला–बेलामा सम्पत्ति शुद्धीकरणका नाममा अनावश्यक दुःख र मानसिक तनाव दिने गरेको दुखेसो गरे ।उद्योगी व्यवसायीहरूले सम्पत्ति शुद्धीकरणका नाममा अनावश्यक झन्झट दिन नहुने धारणा राखे । उद्योग संगठन […]

सम्बन्धित सामग्री

सहिद राहतका नाममा अनावश्यक आयोग थप्दै सरकार

स्रोतका अनुसार आयोग बनाउने प्रस्तावबारे गृह मन्त्रालयमा छलफल भइरहेको छ। केही समयभित्रै सहिद परिवारलाई आर्थिक सहायता दिने उद्देश्यले आयोग बन्ने बताइएको छ।...

विमानस्थल भन्सारका कर्मचारीहरु आन्दोलनबाट ‘ब्याक’

सुन तस्करी प्रकरणमा सहकर्मीलाई पक्राउ गरेको र अनुसन्धानकाे नाममा अनावश्यक दुःख दिएको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका थिए ।

गेटा मेडिकल कलेजको नाममा अनावश्यक भ्रमः डा राणा

कैलाली, जेठ १४ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले गेटा मेडिकल कलेजका बिषयमा अनावश्यक भ्रम फैलाइएको बताएकी छन् । गेटा मेडिकल कलेजका बिषयमा अनावश्यक टिका टिप्पणी र आन्दोलन प्रति अचम्म लागेको बताउनु हुँदै १÷२ हप्तामा समिति गठन गरी तीन सय शैयाको अस्पाल खोल्ने तयारी भईरहेको उहाँको एक भिडियो मार्फत स्पष्ट पारिन् । […]

‘अनुसन्धानको नाममा राष्ट्र बैंकले नै दुःख दियो’

१२ लाख अमेरिकी डलर भित्र्याएको आरोपमा राष्ट्र बैंकको अनुसन्धानमा परेका व्यवसायी पृथ्वी शाहले राज्यले आफूमाथि दमन गरेको बताएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शाहले नियमसंगत रुपमै आफूलेविदेशी मुद्रा ल्याउँदै गर्दा राष्ट्र बैंकले अनुसन्धानको नाममा अनावश्यक दुःख दिएको बताए । ‘दुई वर्षदेखि राज्यबाट अनावश्यक दुःख पाइरहेको छु । दुःख सम्झिँदा मर्न मन लाग्छ । ऐन, नियम तथा मुलुकको कानुनको अधीनमै रहेर ल्याइएको पैसामा पनि फेरि राष्ट्र बैंकले किन दुःख दिन्छ ?’ उनले भने ।सोही अ

भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासका नाममा अनावश्यक खर्च गरिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न...

होली पर्वका नाममा जथाभावी गरे पक्राउ गर्न आदेश

जिल्ला प्रशासन कार्यालय भक्तपुरले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक अपिल जारी गर्दै कसैको इच्छाविपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे कारबाही गर्ने भनेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसबारेमा सार्वज

'एमसिसी अनुदान हाे, अनावश्यक राजनीति नगरौं'

काठमाडौं : प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का नाममा अनावश्यक राजनीति भएको बताएका छन्।मंगलबारको कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी विकासका लागि दिइएको अनुदान भएकाले यसमा धेरै राजनीति गर्न नहुने बताए। उनले भने, ‘हामीले त देश विकासमा अनुदान ल्याउने हो। ऋण घटाउने हो। त्यसैले एमसिसी गर्नुपर्छ।’ बैठकमा सांसदहरूले एमसीसीका विषयमा उठेका सवाल र त्यसले पार्टीलाई पुर्‍याउने नोक्सानीका विषयमा

बुस्टरका नाममा अनावश्यक खोप नलगाउन धनी राष्ट्रलाई डब्ल्यूएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गरेका छन् । कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको बेला विकसित राष्ट्रहरूले बुस्टरका लागि भन्दै खोप लगाउने तयारी गरेपछि डब्ल्यूएचओका प्रमुख डा. अधानोमले यस्तो बताएका हुन् ।सङ्क्रामक मानिएको डेल्टा भेरियन्ट १०४ वटा देशमा तीव्र रूपमा फैलिँदै गएकाले नियमित प्रेस ब्रिफिङमा सुरुमा सबैलाई कम्तीमा पहिलो खोप लाग्नुपर्नेमा उनले जोड दिए । अझ

कोभिडका नाममा बिरामीलाई दुःख नदिन सरकारको निर्देशन

काठमाडौं। सरकारले अस्पतालका नियमित बिरामीहरूलाई कोभिड-१९ को नाममा दुःख नदिन निर्देशन दिएको छ। कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले अनावश्यक भीडभाड नगर्न भन्दै आएको छ। मन्त्रालयले कोरोनाका कारण देखाउँदै सेवा लिन आएका बिरामीलाई अन्य अस्पतालमा नपठाउन निर्देशन दिएको छ।