कैलाली, जेठ १४ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले गेटा मेडिकल कलेजका बिषयमा अनावश्यक भ्रम फैलाइएको बताएकी छन् । गेटा मेडिकल कलेजका बिषयमा अनावश्यक टिका टिप्पणी र आन्दोलन प्रति अचम्म लागेको बताउनु हुँदै १÷२ हप्तामा समिति गठन गरी तीन सय शैयाको अस्पाल खोल्ने तयारी भईरहेको उहाँको एक भिडियो मार्फत स्पष्ट पारिन् । […]