नेपाली गजलका नवीनता र मोतीराम भट्ट

माध्यमिककालीन नेपाली सिङ्गारिक साहित्यका प्रेरक कवि मोतीराम भट्टको जन्मजयन्ती विभिन्न कार्यक्रम सहित विश्वव्यापी मनाउँदै आएको छ। उहाँ नेपाली सहितको माध्यमिक कालखण्डका मेरुदण्ड, निर्माता र पथप्रदशकको रूपमा रहनुभएको छ।...

सम्बन्धित सामग्री

गजल र ज्ञानु

मोतीराम भट्ट, भीमनिधि तिवारीले गजललाई नेपाल भित्र्याए पनि नविनताको अभावले नेपाली साहित्यमा उचित स्थान बनाउन सकेन ।

आदिकवि भानुभक्तको गजाधर सोतीका घरमा बासको प्रसङ्ग

विषयप्रवेश नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य  वि.सं.(१८७१—१९२५) का विषयमा छविलाल नेपाल पाल्पाली  (१९०५—१९७९), मोतीराम भट्ट  (१९२३—१९५३) इत्यादिदेखि आजसम्म धेरै लेखक–समीक्षकहरूले कलम चलाएका छन् । नेपाली साहित्यमा भानुका जीवन–चरित्रको सोधखोज गर्न र उनका कृतिहरूको समीक्षा गर्न रचिएका ग्रन्थहरू धेरै नै भैसकेका छन् । तथापि कतिपय विषय अझै विवेचनीय छन् । भानुभक्तसित सम्बद्ध विभिन्न घटनामध्ये गजाधर सोतीका […]

भानुभक्तको वधूशिक्षा र गृहविज्ञान

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य वि.सं.१८७१—१९२५)का विषयमा छविलाल नेपाल पाल्पाली १९०५—१९७९), मोतीराम भट्ट १९२३—१९५३) इत्यादिदेखि आजसम्मका धेरै लेखक–समीक्षकहरूले कलम चलाएका छन्। नेपाली साहित्यमा भानुभक्तको जीवनचरित्रको सोधखोज गर्न र उनका कृतिहरूको समीक्षा गर्न रचिएका ग्रन्थहरू धेरै भैसकेका छन्। तथापि भानुभक्तका र उनका कृतिका विषयमा अध्ययन–अनुसन्धान गर्ने क्रम अझै पनि चलिरहेकै छ। साथै उनका कृतिहरूको सुसम्पादित संस्करण […]

भूगोलको अठारौं कार्यक्रम सम्पन्न

‘भूगोल साहित्य समाज’ले अठारौं साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। यही अवसरमा समाजले युवाकवि मोतीराम भट्ट र आदिकवि भानुभक्त आचार्य सम्झिंदै श्रद्धाञ्जली अर्पिएको छ।...

जय पृथ्वीबहादुर सिंह : पछिल्ला राष्ट्रिय विभूति तर धेरै कुरामा पहिला

सरकारले यही असार ६ गते जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । उनीसहित अब नेपालका राष्ट्रिय विभूति १८ जना पुगेका छन् ।यसअघि गौतम बुद्ध, अंशुवर्मा, सीता, जनक, अरनिको, राम शाह, अमरसिंह थापा, पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, भीमसेन थापा, बलभद्र कुँवर, राजा त्रिभुवन, मोतीराम भट्ट, शङ्खधर शाख्वा, पासाङ ल्हामु शेर्पा, महागुरु फाल्गुनन्द, भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरिसकिएको थियो । त्यसो त २०२४ सालमै राष्ट्रिय विभूतिका लागि जय पृथ्वीबहादुर सिंहको नाम सिफार

अनुसन्धानको प्रतीक्षामा मोतीराम भट्ट

मोतीराम भट्ट भन्नेबित्तिकै शिर श्रद्धाले झुक्छ भने मन नमीठो हुन्छ । किनकि उनले छोटो जीवनभित्रै गर्न भ्याएका कालजयी काम सम्झँदा जुनसुकै नेपालीको पनि शिर श्रद्धाले झुक्नु स्वाभाविकै हो तर त्यस्ता होनहार प्रतिभाले ३० वर्षभन्दा बढी बाँच्न नपाउनुको विडम्बना चित्त दुखाउने विषय हो । वि.सं. १९२३ को कुशेऔँसीका दिन काठमाडौँको भोसिकोटोलमा जन्मिएका मोतीरामको ३० वर्षको युवावस्थामै वि.सं. १९५३ को कुशेऔँसी तिथिमै निधन भयो । जन्म र मृत्यु एउटै तिथिमा हुनु विरलै पाइने संयोग हो । भगवान् बुद्धको पनि यस्तै संयोग मिलेको थियो– वैशाख पूर्णिमा तिथिमा । मोतीरामले छोटो जीवनमा नेपाली भाषा, साहित्य, सङ्गीत, कला, पत्रकारिता आदि क्षेत्रमा जे जति काम गरेर गए, त्यति काम गर्न अरू मानिसले पूर्ण आयुको जीवनमा पनि भ्याउँदैनन् । नेपालमा जहानियाँ राणाशासनको कारण सर्वसाधारणका लागि शिक्षादीक्षाको राम्रो व्यवस्था नभएको अवस्था भएकाले उनलाई छ वर्षकै बाल्यकालमा भारतको बनारसमा पिताको साथमा रही पढ्न पठाइयो । उनले बनारसमा रहेर त्यहाँ उपलब्ध शिक्षा, बहुभाषा, सङ्गीत, कला, चित्रकारिता आदि सीप सिके । एक प्रतिभाशाली छात्र भएका कारण उनको सिकाइ र बुझाइ गहन थियो । उनी बनारस र केही समय कोलकातामा रहे पनि बेलाबेलामा काठमाडौँ आउने–जाने गर्दथे । अहिलेको जस्तो अत्याधुनिक र दु्रतगतिका यातायातका साधन उपलब्ध नभए तापनि उनको काठमाडौँसँगको सम्पर्क टुटेको थिएन । यद्यपि मोतीरामको प्रवास जीवनका धेरै तथ्य अहिलेसम्म पनि अज्ञात नै छन् । राज्यस्तरबाट वा कुनै प्राज्ञिक क्षेत्रबाट विशेषगरी उनले लामो समय बिताएका बनारसमा गहन अध्ययन अनुसन्धान गर्ने हो भने महìवपूर्ण ऐतिहासिक तथ्यहरू प्राप्त गर्न सकिने सम्भावना अझै समाप्त भएको छैन । इच्छाशक्तियुक्त जमर्कोको अभावमा त्यस्ता सम्भावना दिनदिनै क्षीण हुँदै गइरहेका छन् ।

भक्ति थापा राष्ट्रिय विभूतिमा समाविष्ट

काठमाडौँ । सरकारले वीर भक्ति थापालाई नेपालका राष्ट्रिय विभूतिमा समावेश गरेको छ । यसअघि गौतम बुद्ध, अंशुवर्मा, सीता, जनक, अरनिको, रामशाह, अमरसिंह थापा पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, भीमसेन थापा, बलभद्र कुँवर, त्रिभुवन, मोतीराम भट्ट, शङ्खधर साख्वा, पासाङल्हामु शेर्पा र महागुरु फाल्गुनन्द गरी १६ जना भएकामा अब राष्ट्रिय विभूतिको सङ्ख्या १७ पुगेको छ । सञ्चार तथा […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले वीर भक्ति थापालाई नेपालका राष्ट्रिय विभूतिमा समावेश गरेको छ । यसअघि गौतम बुद्ध, अंशुवर्मा, सीता, जनक, अरनिको, रामशाह,  अमरसिंह थापा पृथ्वीनारायण शाह, भानुभक्त आचार्य,  भीमसेन थापा,  बलभद्र कुँवर,  त्रिभुवन,  मोतीराम भट्ट,  शङ्खधर साख्वा,  पासाङल्हामु शेर्पा र  महागुरु फाल्गुनन्द गरी १६ जना भएकामा अब राष्ट्रिय विभूतिको सङ्ख्या १७ पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री वसन्तकुम...