भानुभक्तको वधूशिक्षा र गृहविज्ञान

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य वि.सं.१८७१—१९२५)का विषयमा छविलाल नेपाल पाल्पाली १९०५—१९७९), मोतीराम भट्ट १९२३—१९५३) इत्यादिदेखि आजसम्मका धेरै लेखक–समीक्षकहरूले कलम चलाएका छन्। नेपाली साहित्यमा भानुभक्तको जीवनचरित्रको सोधखोज गर्न र उनका कृतिहरूको समीक्षा गर्न रचिएका ग्रन्थहरू धेरै भैसकेका छन्। तथापि भानुभक्तका र उनका कृतिका विषयमा अध्ययन–अनुसन्धान गर्ने क्रम अझै पनि चलिरहेकै छ। साथै उनका कृतिहरूको सुसम्पादित संस्करण […]