दुनियाँलाई नै आश्चर्य चकित बनाएर निर्वाचन जित्ने ओलीको दाबी, ‘डडेलधुराका लागि देउवाले के गरे?’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीले कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन्। कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। प्रत्यक्ष र समानुपातिक गरेर १५० सिट जित्दै दुनियाँलाई आश्चर्य चकित पार्ने उनको दाबी थियो। उनले भने, ‘नेपाली…