सुन चाँदी दुबैको घटयो मुल्य : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । आज पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो ।  -