अमेरिकी चर्चित रेस्लर साबुको निधन

अमेरिकी रेस्लर टेरी ब्रंकको निधन भएको छ । वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) का अनुसार उनको ६० वर्षको उमेरमा ११ मेमा निधन भएको हो ।