कोरोना महामारीबीच पोखरामा सडक महोत्सव : थामिएनन् दर्शक, अपेक्षाभन्दा बढी भीड

कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस पोखरा सडक महोत्सवमा रमाएका छन् । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा आयोजित २२औं पोखरा सडक महोत्सवमा न्यु इयर इभ मनाउन पोखरासहित विभिन्न ठाउँबाट गएराति लेकसाइडमा आन्तरिक पर्यटकको घुइँचो लागेको थियो ।  विगतमा जस्तो आतिसबाजी यसपालि नभए पनि उनीहरूले आपसमा शुभकामना साटासाट गर्दै मध्यरातमा फेवाताल किनारबाट नयाँ वर्षको भव्य स्वागत गरे ।  गत वर्षदेखि शुरू कोभिड– १९ को प्रभाव १० महिनायता पनि कायमै रहेका बेला आयोजित महोत्सवमा मानिसको ठेलमठेल भीड देखिन्...

सम्बन्धित सामग्री

खाना, संस्कृति र उत्पादनको सङ्गम ‘पोखरा सडक महोत्सव’

रेष्टुरेट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सव हुन थालेको २०५४ सालदेखि हो । त्यो समयदेखि सुरु भएको महोत्सव अहिलेसम्म पनि बर्सेनि हुँदै आएको छ । विसं २०५२ मा स्थापना भएको रेवान पोखराको संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङ हुनुहुन्थ्यो । नेतृत्व सम्हालेपछि उहाँले केही नयाँ काम गर्ने सोच बनाइरहनुभएको थियो । स्थापनाकालको उपाध्यक्ष हुनुहुन्थ्यो, …

अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने

पोखरा- पर्यटकीय नगरी पोखरामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव २०२३–२०२४ आयोजना हुने भएको छ । पोखराको लेक साइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवानले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै २५ औँ पोखरा सडक महोत्सवको तयारी भइरहेको महोत्सवका संयोजक विश्वराज पौडेलेले जानकारी दिए । उक्त अवसरमा आन्तरिक तथा वाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा […]

नेपाली मौलिकतालाई जोड दिँदै पोखरामा सडक महोत्सव

काठमाडौँ- पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास गरिएको छ । यतिबेला पोखराको लेकसाइड रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा २४ औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । तेइस […]

नेपाली मौलिकतालाई जोड दिँदै पोखरामा सडक महोत्सव

काठमाडौँ,१५ पुष । पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास गरिएको छ । यतिबेला पोखराको लेकसाइड रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा २४औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । […]

नेपाली मौलिकतालाई जोड दिँदै पोखरामा सडक महोत्सव

पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास गरिएको छ । यतिबेला पोखराको लेकसाइड रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)पोखराद्वारा २४औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । तेइस वर्ष अगाडि ‘सडक […]

पोखरामा सडक महोत्सव हुँदै

काठमाडौँ,७ पुष । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा यही पुस १३ देखि १७ गतेसम्म पोखरामा ‘२४औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा पाँचदिने महोत्सव हुन लागेको हो । रेवान पोखराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा […]

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सव हुँदै

काठमाडाैँ – अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४ औँ पोखरा सडक महोत्सव हुने भएको छ। रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले विगतका वर्षहरुको जस्तै यो वर्ष पनि पोखराको पर्यटन प्रवद्धन महोत्सव गर्न लागेको हो। पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा वाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा गन्तव्यको रुपमा पर्यटन प्रवद्र्धन […]

अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा ‘सडक महोत्सव’ हुने

कास्की – देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखराको लेकसाइडमा २४औँ संस्करणको सडक महोत्सवको तयारी गरिएको छ। रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सव गर्न लागेको हो। यहाँको पर्यटन प्रवर्द्धनमा बेग्लै पहिचान बनाउने विश्वास आयोजकको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’का रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १३ देखि […]

पाहुना तान्न पोखरामा सडक महोत्सव

पोखरामा बुधबारदेखि ‘सडक महोत्सव’ सुरु भएको छ। नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराको आयोजनामा बुधबारदेखि लेकसाईडमा महोत्सव सुरु भएको हो। बिहीबारसम्म हुने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरे।...

आजबाट पोखरामा सडक महोत्सव

पोखरा, चैत ३० । होटल संघले आयोजना गर्ने ‘सडक महोत्सव’ बुधबारदेखि पोखरामा सुरु हुँदैछ। नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराले यसअघि आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई परिमार्जन गरी आयोजना गर्न लागेको ‘सडक महोत्सव’ बुधबारदेखि सुरु हुन लागेको हो। पर्यटकीय केन्द्र लेकसाइडमा आयोजना गर्ने ‘सडक महोत्सव’  शुरु हुन लागेको हो। महोत्सव आयोजक होटल […]