नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो

काठमाडौं । अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरूको घुइँचो लागेको छ । भगवान्को दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरूको बाक्लो उपस्थिति देखिन्छ । शनिबार बिहानैदेखि जनकपुरका जानकी मन्दिर, राम मन्दिरलगायत धार्मिक मठमन्दिरहरूमा पर्यटकहरूको भिड लागेको छ । भारतीय गाडीहरूको चाप बढेको छ...

सम्बन्धित सामग्री

भेडेटारमा भारतीय पर्यटकको घुइँचो

भारतको पूर्णीया जिल्ला विहारका अरुणकुमार राय साथीहरुसँग अंग्रेजी नयाँ वर्ष मनाउन भेडेटार आउनुभएको यो दोस्रो पटक हो । रायलाई चुरे क्षेत्रबाट एकैसाथ देखिने हिमाल, पहाड र तराईको दृश्य हेर्न औधी मनपर्छ ।

भेडेटारमा पर्यटक बढे

धनकुटा : ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०२३ विश्वभर मनाइँदै छ। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि नेपाल आउने विदेशीले प्रयोग गर्ने गरेका छन्। यो संवत् विभिन्न देशले चलाउने भएकाले विश्वभर मनाइन्छ।यसै अवसर पारी धनकुटामा भेडेटार फुड फेस्टिभल आयाजना गरिएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा सोमबारसम्म सञ्चालन हुनेछ। २०६९ सालदेखि वार्षिक आयोजना हुँदैआएको महोत्सव कोभिड १९ का कारण २०७७ मा सञ्चालन हुन सकेको थिएन।नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो लागेक

अंग्रेजी नयाँ वर्षमा जनकपुरमा पर्यटकको घुइँचो

जनकपुरधाम : अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो लागेको छ।भगवान्‌को दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ उनीहरू जनकपुर आएका हुन्।शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राममन्दिरलगायतका धार्मिक मठमन्दिरमा पर्यटकको भीड लागेको छ। भारतीय गाडीको चाप बढेको छ।महोत्तरीको जलेश्वर  र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरू अत्यधिक रूपमा जनकपुर आएका छन्।कोरोनाले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो। अहिले बिहार राज्यका मात्रै नभई अन्य