शारीरिक अशक्तहरुलाई नगरपालिकाले सीप सिकाएपछि…

शारीरिक अपाङ्गता भए पनि सीप र जाँगर हुनेहरु स्वरोजगार बन्दै समाजमा उदाहरण प्रस्तुत गरेका अनेक दृष्टान्त छन् । यस्तै उदाहरणीय कार्य लमही नगरपालिकाको सहकार्यमा भैरहेको छ । दाङको लमही नगरपालिकाले सीपमूलक तालिम दिएपछि त्यहाँ रहेका अशक्तहरुले विभिन्न घरेलु सामग्री निर्माण गरी विक्री गर्न थालेका छन् । तालम लिएका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले निर्माण गरेको विभिन्न …

सम्बन्धित सामग्री

भानु नगरपालिकाले निःशुल्क फोहर उठाउँदै

डुम्रे– तनहुँको भानु नगरपालिकाले नगरवासीको घर-घरबाट निस्कने फोहरमैला निशुल्करूपमा उठाउने गरेको छ । नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ । नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। ‘घर–घरबाट फोहरमैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौँ’, उनले भने । नगरपालिकाले विशेषगरी डुम्रे, तुरतुरे, कालिमाटी, […]

ताप्लेजुङ बजारमा नगरपालिकाले डोजर चलायाे

ताप्लेजुङ – ताप्लेजुङकाे फुङलिङ नगरपालिकाले ताप्लेजुङ बजार क्षेत्रका अनधिकृत संरचना हटाउन डाेजर चलाएकाे छ । नगरपालिकाले ताप्लेजुङ बजारमा पर्ने मेची राजमार्गकाे दायाँ–बायाँका अनधिकृत संरचना हटाउन पटक–पटक सूचना निकालेर आग्रह गरेकाे थियाे । सूचना दिँदा पनि अटेरी गरेपछि नगरपालिकाले आज मङ्गलवार अनधिकृत संरचना आफैँ हटाउन थालेकाे हाे । नगरपालिकाका मेयर अमिर मादेनले सडक डिभिजन कार्यालय इलामको समन्वयमा नगरपालिकाले मेची राजमार्गकाे सडकबाट दायाँ–बायाँ साढे सात मिटरभित्र पर्ने स...

सिँचाइ मिटरको महसुल नगरपालिकाले भुक्तानी गर्ने

सिराहाको धनगढीमाई नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ।

गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने

झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति वापतको रकम एकमुष्ट उपलब्ध गराउने भएको नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिनुभयो । निम्न आय भएका बुहारी शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कार्यक्रम शुरु गरिएको उहाँको भनाइ …

जयपृथ्वी नगरपालिकाले निःशुल्क एमबिबिएस पढाउने

बझाङको जयपृथ्वी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाइ  निःशुल्क  एमबिबिएस  पढाउने भएको छ । बिहीबार नगरपालिकाले एमबिबिएस पढ्न चाहनेहरुका लागि फारम भर्न आवेदन खुल्ला गरेको छ । आबेद्नमा जयपृथ्वी नगरपालिका भित्रका विज्ञान...

श्रष्टालाई सम्झियो निजगढ नगरपालिकाले

बाराको निजगढ नगरपालिकाले श्रष्टाको सम्मान गरेको छ। नगरपालिकाले मंगलबार एक समारोह आयोजना गरी राष्ट्रिय खेलाडी, जनआन्दोलनका घाईते तथा शहीद परिवार, पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो। निजगढको पहिचान देश तथा विशेषमा...

बेँसीसहर नगरपालिकाले दियो दुई सय किसानलाई हाते ट्याक्टर

बेँसीसहर नगरपालिकाले नगरपालिकाभित्रका दुई सयजना किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले कृषिमा यान्त्रिकीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । नगर प्रमुख...

मेलम्ची नगरपालिकाले गर्‍यो सामूहिक बासको व्यवस्था

काठमाडौं। मेलम्ची नगरपालिकाले फेरि बाढी आउनसक्ने भन्दै जोखिमयुक्त घरमा नबस्न भनेका छ। दुईपटक बाढी आइसकेको मेलम्चीमा नगरपालिकाले सूची निकालेर जोखिमयुक्त घरका मानिसलाई सामूहिक बासको व्यवस्था समेत गरेको छ। नगरपालिकाले पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको जनाएको छ। सोही कारण, नगरपालिकाले प्रभावितहरुलाई आगामी १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राख्ने व्यवस्था गरेको हो।

व्यास नगरपालिकाले एसीसहितको एम्बुलेन्स चलाउने

तनहुँ, १५ साउन; व्यास नगरपालिकाले वातानुकूलित (एसी) सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिद गरेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको हो । सो एम्बुलेन्स रु १२ लाख ९५ हजारमा खरिद गरेर ल्याइएको व्यास नगरपालिकाले जनाएको छ । नगरवासीको स्वास्थ्य सुरक्षाका लागि स्ट्रेचर, अक्सिजन सिलिन्डर, प्राथमिक स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स सेवा सञ्चालन गरिने […]