मदिरा नष्ट

९५ लिटर अवैध मदिरा बरामद भएको थियो ।

सम्बन्धित सामग्री

४ सय लिटर मदिरा नष्ट

सर्लाही प्रहरीले एकै दिन पौने चार सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। सर्लाहीको इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको ३७५ लिटर मदिरा नष्ट गरेको हो।...

दुईसय लिटर अवैध मदिरा नष्ट

ईलाका प्रहरी कार्यालय सबैलाले विभिन्न स्थानबाट बरामद गरेकाे दुईसय लिटर घरेलु मदिरा नष्ट गरेकाे छ। बुधबार ईलाका प्रहरीले विभिन्न क्षेत्रबाट बरामद गरेकाे घरेलु मदिरा बिहीबार बिहान नष्ट गरेको हो।...

महोत्तरीमा घरेलु मदिरा नष्ट गरिँदै

महोत्तरीमा  बिक्री वितरण भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । बर्दिबास नगरपालिकाको विभिन्न ठाउँमा बिक्री वितरण भइरहेको १८० लिटर मदिरा प्रहरीले बिहीबार राति नष्ट गरेको हो ।मदिरा बिक्री वितरण गर्न निषेध गरेको अवस्थामा विभिन्न होटलमा बिक्री भइरहेको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित क्रियाकलाप नहुन भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा यसअघि नै मदिरा बिक्री वितरण र ओसारपसारमा पूर्ण रूपमा

महोत्तरीमा बिक्रीवितरण भइरहेको घरेलु मदिरा नष्ट

महोत्तरी– महोत्तरीमा बिक्रीवितरण भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । बर्दिबास नगरपालिकाको विभिन्न ठाउँमा बिक्रीवितरण भइरहेको १८० लिटर मदिरा प्रहरीले बिहीबार राति नष्ट गरेको हो । मदिरा बिक्रीवितरण गर्न निषेध गरेको अवस्थामा विभिन्न होटलमा बिक्री भइरहेको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । निर्वाचन अवधिभर कुनै […]

बारामा १ हजार लिटर घरेलु मदिरा नष्ट

१५ भदौ, वीरगञ्ज । बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका वडा नं.६ पटेर्वा बस्ने सञ्जिप जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो । भट्टीमा रहेको १ हजार लिटर तयारी मदिरा र ६ हजार लिटर कच्चापदार्थ समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय […]

महोत्तरीका चार भट्टीपसलमा प्रहरी छापा, मदिरा नष्ट

प्रहरीले बिहीबार राति महोत्तरीका चार भट्टी पसलमा छापा हानेर घरेलु मदिरा जफत गरी नष्ट गरेको छ । भट्टी पसलमा अवैध रुपमा मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा बल्वा नगरपालिकास्थित प्रहरी टोलीले झण्डै ६५० लिटर कच्चा पदार्थ र एक सय लिटर मदिरा नष्ट गरेको हो ।विनोद साह, अरुण चौधरी, श्याम महतो र दिलीप साहले सञ्चालन गरेको भट्टी पसलबाट मदिरा र कच्चा पदार्थ जफत गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।चारै जना भट्टी पसल संचालकलाई अ्बदेखि मदिरा उत्पादन नगर्ने सर्तमा

सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्

८०० लिटर घरेलु मदिरा नष्ट

अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले झण्डै ८०० लिटर अवैध घरेलु मदिरा आज नष्ट गरेको छ । घरेलु मदिराका कारण समाजमा झैझगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि प्रहरीले घरेलु मदिरा बनाउने स्थानको खोजी गर्दा झण्डै ८०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए । बरामद मदिरा फोहर अर्थात् खानयोग्यसमेत […]

८०० लिटर घरेलु मदिरा नष्ट

अर्घाखाँचीमा प्रहरीले झण्डै ८०० लिटर अवैध घरेलु मदिरा आज नष्ट गरेको छ । घरेलु मदिराका कारण समाजमा झैझगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि प्रहरीले घरेलु मदिरा बनाउने स्थानको खोजी गर्दा झण्डै ८०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए । बरामद मदिरा फोहर अर्थात् खानयोग्यसमेत नभएको प्रहरीको भनाइ छ । घरेलु मदिरामा अखाद्य पदार्थ मिसाउने तथा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सरकारले घरेलु मदिरा उत्पादनलाई अवैधानिक मानेको छ । जिल्लाका विभिन्न स्थानमा अवैध...

इस्मा गाउँपालिकाद्वारा मदिरा नष्ट

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले गत साउनदेखि फागुनसम्म बरामद गरेको मदिरा नष्ट गरेको छ । प्रतिबन्धित पलाष्टिक जन्य मदिरा (मौसम रेड, कर्णाली गोल्ड, लिची, जुनकिरी, जलजला, किसान, शालिमार, स्पेशल सोफी) गरेर १ सय ५५ कार्टुन मदिरा नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले जनाकारी दिए । त्यस्तै इजाजत बिना राखिएको ४ कार्टुन बियर, बर्फि […] The post इस्मा गाउँपालिकाद्वारा मदिरा नष्ट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.