कांग्रेस नेताहरुसँग भारतीय विदेश सचिवको भेटवार्ता, सीमा विवादमा कुरा भएन

१२ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी थिए । विदेश …

सम्बन्धित सामग्री

के आउला सीमा विवादमा दिल्लीको सन्देश? बिथोलिएको सम्बन्धमा होला आइसब्रेक?

मंसिर ११ गते नेपाल र भारतका परराष्ट्र सचिव आमाने-सामने हुँदैछन्। छलफलमा भाग लिन भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला बिहीबार काठमाडौं ओर्लिँदैछन्। करिब एक वर्षको मौनतापछि कूटनीतिक रुपमा दुवै देशका अधिकारी पहिलोपटक बार्ताको टेबलमा बस्दैछन्। भन्नलाई उक्त छलफलमा दुवै देशबीच साझेदारीका विषयमा द्विपक्षीय छलफल हुने भनिए पनि भेटमा नेपाल भारत