नेपाल-भारत परराष्ट्र सचिव बैठक : पारवहान सन्धि टुंग्याउने सहमति, सीमा विवादमा नेपालको चासो भारत मौन

काठमाडौं : नेपाल-भारत परराष्ट्र सचिव स्तरीय बैठक नयाँ दिल्लीमा भएको छ। बैठकमा दुई देशबिच द्विपक्षीय साझेदारीका विभिन्न पक्षमाथि छलफल भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका तर्फबाट भारतीय विदेश सचिव विनय क्वात्राको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो। बैठकमा आर्थिक तथा वाणिज्य साझेदारी, सम्पर्क सञ्जाल विस्तार, विकास साझेदारी,…

सम्बन्धित सामग्री