के आउला सीमा विवादमा दिल्लीको सन्देश? बिथोलिएको सम्बन्धमा होला आइसब्रेक?

मंसिर ११ गते नेपाल र भारतका परराष्ट्र सचिव आमाने-सामने हुँदैछन्। छलफलमा भाग लिन भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला बिहीबार काठमाडौं ओर्लिँदैछन्। करिब एक वर्षको मौनतापछि कूटनीतिक रुपमा दुवै देशका अधिकारी पहिलोपटक बार्ताको टेबलमा बस्दैछन्। भन्नलाई उक्त छलफलमा दुवै देशबीच साझेदारीका विषयमा द्विपक्षीय छलफल हुने भनिए पनि भेटमा नेपाल भारत

सम्बन्धित सामग्री

नाइल बाँध विवादमा पुनः वार्ता शुरु

एनेन्सी । इजिप्टको जल तथा सिंचाई मन्त्रालयले ग्राण्ड इथियोपिया पुनःजागरण बाँध (जिईआरडी) को सम्बन्धमा लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद शुरु गरेको छ । इजिप्ट,इथियोपिया र सुडानबीच समस्या समाधानका लागि छलफल शुरु भएको हो । इजिप्टका जलश्रोत तथा सिंचाईमन्त्री हानी सेविलमले इथियोपियाको नाइल नदीको खण्डमा बनेको बाँध सञ्चालन गर्न सहमति हुनुपर्नेमा जोड दिँदै सम्झौताले […]

नागरिकता विवादमा रवि लामिछानेले दिएको स्पष्टीकरण खाम नै नखोली आयोगमा

काठमाडौँ– चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो नागरिकता सम्बन्धमा दिएको स्पष्टीकरण निर्वाचन आयोगमा आइपुगेको छ। जिल्ला निर्वाचन कार्यालय चितवनका मूख्य निर्वाचन अधिकृत हृतेन्द्र थापाले लामिछानेको स्पष्टीकरण आयोगमा पठाएका हुन् । मंगलबार प्राप्त भएको स्पष्टीकरण खामको सिलबन्दी नै नखोली आयोगको केन्द्रीय कार्यालयमा पठाएको जानकारी थापाले दिए। दोहोरो नागरिकता […]

एसपीपी विवादमा संसदीय समितिमा कडा सवाल जवाफ, भिडियोमा हेर्नुहोस्

अमेरिकासँग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौताका विषयमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार छलफल भएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गरेको हो । छलफलमा सांसदहरुले एसपीपीका सम्बन्धमा परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई प्रश्न गर्दै यसबारे धारणा मागेका थिए । उनीहरुले एसपीपी सम्झौता देशको हितमा नरहेको समेत जिकिर गरेका थिए । सो सम्बन्धमा जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य सम

न्यायपालिकाको विवादमा दलहरु मूकदर्शक भएर बस्न मिल्दैन : बार अध्यक्ष श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताएका छन् । मंगलवार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसन भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि सबै राजनीतिक दलहरूलाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताए ।राजनीतिक दलहरु न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मूकदर्शक भएर बस्न नम

दुई मन्त्रालयबीचको क्षेत्राधिकार विवादमा अन्तरिम आदेश आएन

प्रदेश २ सरकारका दुई मन्त्रालयको क्षेत्राधिकार विवादबारे उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी नमिल्ने जनाएको छ ।मन्त्रालयको क्षेत्राधिकार विवादबारे उच्च अदालत जनकपुरको इजलासमा अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा दुई न्यायाधीशको मत बाझिएपछि कायममुकायम मुख्य न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न नमिल्ने आदेश जारी गरेको हो ।प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा ऊर्जा विकास मन्त्रालयबीच क्षेत्राधिकारको विवाद बढेपछि उच्च अदालत जनकपुरमा रिट निवेदन दि

फुटबल प्रशिक्षक अल्मुताइरीले मागे माफी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन्। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ सम्बन्धमा दिइएको अभिव्यक्ति विवादमा परेपछि उनले माफी मागेका हुन्।

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले चासो दिएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति मातहतको नागरिक उड्डयन, युरोपेली मुलुक र इजरायल हेर्न गठित डेस्क÷समूहले विशेष चासो राखेर निगमका महाप्रबन्धक र कर्मचारीसँग छुट्टाछुट्टै छलफल गरेको छ । सो […] The post निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धनबारे उत्पन्न विवादमा दुर्गा प्रसाईको प्रस्टोक्ति

बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले निजी लगानीमा सञ्चालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति, २०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरी राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी हुनुभन्दा तीन वर्ष अगावै काठमाडौं विश्वविद्यालय समक्ष सम्बन्धनको लागि निवेदन दिएको प्रस्ट पारेका छन् ।सोही निवेदनका आधारमा काठमाडौं विश्वविद्यालयको सभाको ८९ औं बैठकले बिएण्डसी मेडिकल कलेजलाई एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रक्रिया अग

करण-कार्तिक झगडाको कारण पैसा र ब्रेकअप!

'कार्तिकको जान्हवीसँग ब्रेकअपका कारण उनीहरुको सम्बन्धमा पनि समस्या देखियो‍ र यसले ठूलो झगडाको रुप लियो। अन्तमा अरु झगडाजस्तै यो विवादमा पनि पैसा केन्द्रमा आयो।'