धरान- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघठन ऐतिहासिक अपराध रहेको बताउँदै सडकमा संविधान फालिएको एवं मतको धोका भएको बताएका छन् ।पूर्व सभामुख समेत रहेका पौडेलले ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्र कमजोर हुन नदिन संसद् प्रणाली बच्नुपर्ने बताए । संसद् विघटन ऐतिहासिक अपराध भएको उनको […]