खोप लगाएपछि ढुक्कले परीक्षा दिने तयारीमा विद्यार्थी

दाङ – यामसरी रोका कक्षा १२ को परीक्षा दिने तयारीमा छिन्। भदौ ३० गतेबाट परीक्षा सुरु हुँदै छ। कक्षा १२ का विद्यार्थीलाई लक्ष्य गरेर कोरोनाविरुद्धको खोप लगाउने अभियान चलेपछि उनले पनि लगाउन पाइन्। घरपरिवारमा बुवा–आमा, हजुरबुवा–हजुरआमा सबैले खोप लगाइसकेका छन्। खोप लगाएर ढुक्कले परीक्षा दिने वातावरण बनेको उनले बताइन्। ‘मनमा धुकचुक थियो। खोप पाइन्छ कि […]

सम्बन्धित सामग्री

बैतडीका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

देशका अन्य जिल्लामा जस्तै बैतडीमा पनि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् ।  यहाँ कक्षा १२ मा तीन हजार ६५५ विद्यार्थी छन् । सहभागी सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । सरकारको निर्णयअनुसार नै कक्षा १२ को परीक्षा दिने परीक्षार्थीहरूलाई यसअघि नै खोप दिइएको हो ।परीक्षामा सहभागी हुने विद्यार्थीलाई एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइएको स्व

दशैंअघि ३३ प्रतिशतलाई खोप

सरकारले दशैंअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार भएका विद्यार्थी, स्वाथ्यकर्मी, चालक, सहचालक, जेष्ठ नागरिकलगायत सबैलाई असोजभित्र खोप लगाउने योजना रहेको बताए । उनका अनुसार हालसम्म करिब ७० प्रतिशत स्वाथ्यकर्मीलगायत फ्रन्ट लाइनरले खोप लगाइसकेका छन् । मन्त्रालयले हालसम्म करिब ३३ लाख जनताले दुवै मात्रा खोप ल...

काठमाडौंमा विद्यार्थी र ४० वर्ष माथिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

४० वर्षका माथिकालाई र परीक्षा प्रवेश पत्रको आधारमा कक्षा ११ र १२ का परीक्षार्थीहरुलाई एस्ट्राजेनेका खोप लगाउन सुरु गरिएको हो ।

विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन थालियो, तस्बिरमा हेर्नुहोस्

सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ । काठमाडौंमा कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाले आज भोलि र भदौ ८ गते बिहान १० देखि ५ गतेसम्म तोकिएको वडाका खोप केन्द्र तथा अस्पतालबाट खोप लगाउन सुरु भएको जनाएको छ । खोप लगाउन पाइने भएपछि विद्यार्थीहरु प्रवेशपत्र बोकेर खोप केन्द्रमा पुगेका थिए भने खोप लगाउन पाउँदा खुसी देखिन्थे । विद्यार्थी

कहिले हुन्छ कक्षा १२ को परीक्षा ?

कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र  कक्षा  १२  को  स्थगित  परीक्षा सञ्चालन गरिने भएको छ। कक्षा १२  को  परीक्षामा  सहभागी  हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था देखिएको छ। सोही कारण खोप लगाएरपछि मात्र परीक्षा सञ्चालन  गर्ने  आन्तरिक  तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। बोर्डका    परीक्षा    नियन्त्रक कृष्णप्रसाद   शर्माले   तीन   लाख ७४  हजार  जना  विद्यार्थी&nbs...

काठमाडौँका पाँच केन्द्रबाट विद्यार्थीलाई खोप लगाइँदै

काठमाडौँ– परीक्षामा सामेल हुने त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय विद्यार्थी आजबाट खोप लगाउन पाउने भएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परीक्षा दिइरहेका र दिने तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको निर्णयपछि बुधबार नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप […]

परीक्षा केन्द्रमै विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग

काठमाडौँ– पाँच विद्यार्थी संगठनले विद्यार्थीलाई देशका सबै परीक्षा केन्द्र र तोकिएका स्थानमा प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका छन् । सोमबार संयुक्त विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई प्रवेश पत्र देखाएर परीक्षा केन्द्र तथा तोकिएका स्थानहरूमा खोप लगाउने व्यवस्था मिलाउन माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ– ‘त्रिविले रोकिएका परीक्षाहरु सञ्चालन गरिरहेको […]

विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग

सत्तारुढ पाँच विद्यार्थी संगठनले देशका सबै परीक्षा केन्द्र तथा तोकिएको स्थानहरुमा सबै विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका छन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सोमबार ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनहरुले देशभरका विद्यार्थीहरुलाई खोप नलगाइएको तथा स्वास्थ्य सुरक्षा अपनाउन नसकेका कारण कोरोना संक्रमण जोखिम रहेको उल्लेख गरेका छन् । जसका कारण विद्यार्थीहरुलाई मानसिक तनावका साथै परीक्षा हलमा असहज महसुश भएकाले खोपको व्यवस्था गर्न माग गरिएको छ । ज्ञा

परीक्षा अघि विद्यार्थीलाई खोपको व्यवस्था गर्न नेविसंघको माग

१७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो । साउन ३१ गते शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी हुँदैछन् । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा […]