परीक्षा स्थगित हुनुपर्ने माग भइरहँदा राज्यमन्त्रीलाई विद्यार्थी संघको पत्र : प्रवेश पत्रको आधारमा विद्यार्थीलाई खोप दिइयोस्

काठमाडौं : पाँच विद्यार्थी संघले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीलाई खोपको माग गरेका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत हाल स्नातक र स्नातकोत्तरको परीक्षा भइरहेको छ। संक्रमणको जोखिमबिच स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै परीक्षा संचालन भइरहेको भन्दै आलोचना भइरहेको छ। सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले समेत परीक्षाको विकल्प सोच्न माग गरिरहेको बेला…