राष्ट्रपति पौडेलको फोटो फेरियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा भएको कोठी हटाएर एडिट गरेको फोटो राखेको थियो । उक्त फोटोको चौतर्फी विरोधपछि राष्ट्रपति कार्यालय शीतलनिवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा रहेका कोठी भएको नयाँ फोटो राखिएको छ । कार्यालयले बुधबार फोटो फेरेको हो ।

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल एक साताअघि २ असारदेखि त्रिवि  शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचार गराइरहेका छन् ।  राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए ।  ‘यस […]

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। स्वास्थ्यमा पुनः समस्या देखिएपछि पौडेललाई शनिबार बिहान अस्पताल भर्ना गरिएको थियो। पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो। उनलाई ‘भिआइपी क्याबिन’को ६०१ नम्बर बेडमा राखिएको छ। मुटुको चाल मनिटरिङ गर्न आवश्यक रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा […]

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आजै राति नेपाल फर्किने

काठमाडौं, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने तयारीमा छन् । राष्ट्रपति पौडेलको सचिवालयले जनाएअनुसार उनी आजै बेलुकी ८ः३० बजे काठमाडौं आईपुग्ने भएका छन् । उनी यसअघि श्री एयरलाइन्स चाटडए गरेर भारत गएका थिए । आज स्वदेश फर्कँदा भने नेपाल एयरलाइन्सको […]

राष्ट्रपति पौडेलको थप स्वास्थ्य परीक्षण

काठमाडाैं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको आज थप स्वास्थ्य परीक्षण गरिएको छ ।

यस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था

भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले शनिबार सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । उहाँको स्वास्थ्योपचार बुधबारदेखि चौथो दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्योपचारका लागि बुधबार भारत प्रस्थान गर्नुभएको थियो ।

पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं, ८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज (शुक्रबार) राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन संवाद गरी उनको स्वास्थ्यअवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको उनका प्रेस संयोजन गरिरहेका सोम राईले जानकारी दिए । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत […]

भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं । भारतका राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । भारतीय राष्ट्रपति मुर्मूले उनको स्वास्थ्यलाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका हुन् । उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान […] The post भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दिल्लीस्थित एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार शुरु

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ।...

राष्ट्रपति पौडेलको अवस्था सुधारोन्मुख

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । उनी शनिबार अस्पतालमा भर्ना भएको थिए । अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा असहज भइ अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।” राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी […]

राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा डा.चालिसे नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन्।...