भारतीय सेना चिनियाँ क्षेत्रमा पसेको चीनको दाबी, भारतद्वारा आरोप अस्विकार

चीनले भारतीय सेना आफ्नो भूमितिर पस्न थालेको आरोप लगाएपछि भारतले उक्त आरोपको खण्डन गरेको छ। बुधवार चीनका विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले उक्त आरोप लगाएका थिए। उनका अनुसार भारतीय सेना लाइन अफ एक्चुअल कन्ट्रोल(LAC) पार गर्दै चिनियाँ क्षेत्रमा प्रवेश गरेको बताएका थिए। चीनको उक्त आरोपलाई भारतीय विदेशमन्त्रालयले खारेज गरेको भारतीय…

सम्बन्धित सामग्री

आफ्नो देशबाट भारतीय सेना तुरुन्तै हटाउने माल्दिभ्सका राष्ट्रपतिको घोषणा

माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो देशबाट भारतीय सेना तुरुन्तै हटाउने बताउनुभएको छ । बीबीसीसँगको एक अन्तवार्ताका क्रममा राष्ट्रपति मुइज्जुले माल्दिभ्सको भूमिमा आफूहरूलाई कुनै पनि सेनाको उपस्थिति सह्य नहुने भन्दै तुरुन्तै भारतीय सेना हट्नुपर्ने बताउनुभएको छ । गएकाे महिना माल्दिभ्सको राष्ट्रपतीय चुनावका बेला उहाँले भारतीय सेना हटाउने वाचा गर्नुभएको थियो, उहाँले आफूले चाँडै चुनावको वाचा पूरा गर्ने दाबी गर्दै भारतीय राजदूतलाई भेटेर पनि यो विषयमा जानकारी गराएको उल्लेख गर्नुभयो । विशेषगरी वर्तमान...

भारतीय सेना प्रमुखले नेपाली सेनाको दर्जा पाउँदै

काठमाडौं।सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ।भारतीय सेना प्रमुखले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउँदै छन्।बन्द रहेको मनकामना केबलकार शनिबारदेखि संचालनमा आउने भएको छ।क्यानडामा चक्कु आक्रमणमा परी १० जनाको मृत्यु भएको छ।एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपालले केन्यासँग खेल्दै छ।

काठमाडौं आइपुगे भारतीय सेना प्रमुख मनोज पाण्डे, प्रधानमन्त्री भेट्दै

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपरान्ह नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानसेनापति शर्मासँग द्विपक्षीय वार्ता गर्ने छन् । उनले […] The post काठमाडौं आइपुगे भारतीय सेना प्रमुख मनोज पाण्डे, प्रधानमन्त्री भेट्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भारतीय सेना प्रमुख पाण्डे काठमाडौँमा

काठमाडौँ । भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौँ आइपुगेका छन्। प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपराह्न नेपाल भ्रमण आएका हुन्।  ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्।  नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधान सेनापति शर्मासँग द्विपक्षीय वार्ता गर्ने छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट […]

पाँचदिने भ्रमणमा नेपाल आइपुगे भारतीय सेना प्रमुख, के-के छ कार्यक्रम?

काठमाडौँ– नेपाल–भारतका सेनाबीच विगत ७२ वर्षदेखि कायम रहँदै आएको परम्परालाई निरन्तरता दिन भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे आइतबार नेपाल आएका छन्। उनी नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाँचदिने औपचारिक भ्रमणका लागि विशेष विमान मार्फत अपराहन्न काठमाडौँ आइपुगेका हुन् । पाण्डेले सोमबारदेखि औपचारिक भेटघाट तथा कार्यक्रम सुरु गर्ने छन् । नेपाल र भारतबीच सन् […]

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउँदै

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।पाँच दिने नेपाल भ्रमणका लागि भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखी २३ सम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

काँग्रेसले ‘भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको’ ओलीको आरोप

काठमाडौं, १८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले विगतमा भारतीय सेना भित्राएको आरोप लगाएका छन् । आज अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले काँग्रेसले देशभक्तहरुको टाउको कटाउने गरी भारतीय सेना भित्राएको आरोप लगाएका हुन् । ‘काँग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो,’ ओलीले भने, यो सब नेपाली काँग्रेसले गराएको थियो […]

भारतीय सेना प्रुमखसहित १४ जना सवार हेलिकप्टर दुर्घटनाग्रस्त

दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख चिफ अफ डिफेन्स विपिन रावत आफ्ना परिवारका सदस्य र उच्च अधिकारीसहित सवार भएको बीबीसीले जनाएको छ ।

प्रधानसेनापति थापासँग भारतीय सेना प्रमुखको टेलिफोन संवाद

भारतीय सेना प्रमुख एमएम नरभाने र नेपालका सेना प्रमुख पूर्णचन्द्र थापाबीच टेलिफोन संवाद भएको छ । सेना प्रमुखद्वय नरभाने र थापाबीच शुक्रबार टेलिफोन संवाद भएको हो । टेलिफोन संवादमा दुई पक्षबीच सुरक्षा सहकार्यका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।

कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै दूतावास अगाडि ग्रेटर नेपालको प्रदर्शन

काठमाडाैं : कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज दिउँसो ३ बजे भारतीय राजदूतावास लैनचौरको खानीविभाग छेउमा प्रदर्शन गरेको छ।मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक सानो समूहले ब्यानरसहित विरोध गरेको हो।'भारतीय सेना कालापानी छोड्' लेखिएको ब्यानरमा गएको मोर्चाका कार्यकर्ताले 'भारतीय विस्तारवाद मुर्दाबाद' , 'भारतीय सेना कालापानी छोड्' र 'भारतीय विस्तारवाद मुर्दाबाद' जस्ता नारा लगाएका थिए। उनीहरूले करिब आधा घ