काँग्रेसले ‘भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको’ ओलीको आरोप

काठमाडौं, १८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले विगतमा भारतीय सेना भित्राएको आरोप लगाएका छन् । आज अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले काँग्रेसले देशभक्तहरुको टाउको कटाउने गरी भारतीय सेना भित्राएको आरोप लगाएका हुन् । ‘काँग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो,’ ओलीले भने, यो सब नेपाली काँग्रेसले गराएको थियो […]

सम्बन्धित सामग्री

ओलीको आरोप– कांग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाली कांग्रेसले भारतीय सेनालाई नेपाल भित्र्याएर देशभक्तहरूको टाउको कटाएको आरोप लगाएका छन् । शुक्रबार अनेरास्ववियुको बैठकमा उनले तत्कालीन कांग्रेस सरकारले भीमदत्त पन्त लगायतको हत्या गरेको दाबी गरे । “भारतीय सेना ल्याएर, गिरफतार गराएर डोटीमा लगेर भीमदत्त पन्तको टाउको काट्ने काम गराइएको थियो ।...

ओलीको आरोप- भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाउने कांग्रेस हो

उनले कांग्रेसका महामानव विश्वेश्वरप्रसाद कोइरालामाथि पनि गैर न्यायिक हत्याको आरोप लगाए ।