कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै दूतावास अगाडि ग्रेटर नेपालको प्रदर्शन

काठमाडाैं : कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज दिउँसो ३ बजे भारतीय राजदूतावास लैनचौरको खानीविभाग छेउमा प्रदर्शन गरेको छ।मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक सानो समूहले ब्यानरसहित विरोध गरेको हो।'भारतीय सेना कालापानी छोड्' लेखिएको ब्यानरमा गएको मोर्चाका कार्यकर्ताले 'भारतीय विस्तारवाद मुर्दाबाद' , 'भारतीय सेना कालापानी छोड्' र 'भारतीय विस्तारवाद मुर्दाबाद' जस्ता नारा लगाएका थिए। उनीहरूले करिब आधा घ

सम्बन्धित सामग्री

भारतले आफ्नो दूतावास पोल्याण्डमा सार्ने

काठमाडौं । युक्रेनमा तीव्र रूपमा बिग्रँदै गएको सुरक्षा अवस्थाकाबीच भारतले आफ्नो दूतावास अस्थायी रूपमा पोल्याण्डमा सार्ने निर्णय गरेको छ । रुसी सेना युक्रेनको राजधानी किभ र अन्य प्रमुख सहर नजिक रहेको बेला यस्तो निर्णय गरिएको हो । युक्रेनको राजधानी किभस्थित भारतीय दूतावासका धेरै अधिकारीले केही दिनदेखि लभिभमा रहेको अस्थायी कार्यालयबाट काम गरिरहेको जनाएका छन् । […]

काबुलस्थित अमेरिकी दूतावास बन्द

अमेरिकाले अफगानिस्तान हेर्ने गरी कतारबाट दूतावास सञ्चालन गर्ने भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानमा नयाँ ढंगले कूटनीतिक मिसन सुरु गरिएको बताएका छन् ।

काबुलस्थित अमेरिकी दूतावास बन्द

अमेरिकाले अफगानिस्तान हेर्ने गरी कतारबाट दूतावास सञ्चालन गर्ने भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानमा नयाँ ढंगले कूटनीतिक मिसन सुरु गरिएको बताएका छन् ।

अफगानिस्तान तालिबानले कब्जामा लिएपछि ट्रम्पले मागे बाइडेनको राजीनामा

बीबीसी।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन्।तालिबानले अफगानिस्थान कब्जा गरेपछि ट्रम्पले बाइडेनको राजीनामा मागेका हुन्।“अफगानिस्तानमा जसलाई उनले अनुमति दिए त्यो अपमानको लागि उनले राजीनामा दिनुपर्छ”, ट्रम्पले भनेका छन्।तालिबानले राजधानी काबुल कब्जा गरेपछि अमेरिका लगायतका देशले आफ्नो दूतावास बन्द गर्दै आफ्ना नागरिकलाई उद्धार गरिरहेका छन्। २० वर्षदेखि अमेरिकी सेना अफगानिस्तानमा रहँदा पनि तालिबानमाथि नियन्त्रण राख्न सकेन।

अमेरिकाले आफ्ना नागरिकको उद्धार गर्न थप ३ हजार सेना अफगानिस्तान पठाउने

अलजजिरा। अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गर्न थप ३ हजार सैनिक पठाउने भएको छ। आगामी सेप्टेम्बर ११ सम्म अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरिसक्ने निर्णय गरेको अमेरिकाले काबुलस्थित आफ्नो दूतावासमा कार्यरत आफ्ना नागरिकको उद्धार गर्न थप सेना पठाउने भएको हो। उद्दारको कार्य चलिरहँदा दूतावास खुला रहने र सम्पूर्ण काम हुने अमेरिकी विदश मन्त्रालयका प्रवक्ता नेड प्राइसले जानकारी दिए।

सेना फिर्ता भए पनि हामी अफगानिस्तानको साथमा हुन्छौँ : अमेरिकी विदेशमन्त्री

नयाँ दिल्ली- अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिन्केनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता भए पनि अफगानिस्तानको साथमै रहने बताएका छन् । उनले सेना फिर्ता लिए पनि अफगानिस्तानमा आफ्ना विभिन्न कार्यक्रम रहेको र विकास निमार्णका कार्यक्रम र तीनको सुरक्षा अमेरिकाले नै लिने बताए । ‘हामीसँग त्यहाँ एक बलियो दूतावास मात्र होइन, महत्वपूर्ण कार्यक्रमहरु छन्, जसले विकास र सुरक्षा […]

निर्धारित समयमा नै सबै विदेशी सेना फिर्ता जानुपर्छ : तालिबान

२१ असार, काठमाडौं । तालिबानले आगामी सेप्टेम्बरसम्ममा सबै विदेशी सेना फिर्ता जानुपर्ने बताएको छ । उक्त समयपछि पनि अफगानिस्तानमा बाँकी रहने सेनालाई ‘कब्जा गर्ने’ सेनाको रुपमा मानिने तालिबानले बताएको छ । यसअघि दूतावास र विमानस्थलको सुरक्षाको लागि एक हजार अमेरिकी सेना सेप्टेम्बरपछि पनि अफगानिस्तानमा रहने समाचार आएको थियो । अफगानिस्तानमा २० वर्ष लामो नेटो संगठनको […]

अफगानिस्तानको दूतावास बन्द गर्ने अष्ट्रेलियाको निर्णय

११ जेठ, काठमाडौं । अष्ट्रेलियाले अफगानिस्तानको काबुलमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता हुने क्रम बढिरहेको अवस्थामा अष्ट्रेलियाले यस्तो निर्णय गरेको हो । एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाले अफगानिस्तानमा …

हिंसा हुनसक्ने भन्दै अस्ट्रेलियाद्वारा अफगानिस्तानमा आफ्नो दूतावास बन्द

बीबीसी। अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता हुँदै गर्दा अस्ट्रेलियाले राजधानी काबुलस्थित आफ्नो दूतावास बन्द गर्ने भएको छ। अफगानिस्तानमा “सुरक्षा वातावरण निकै अनिश्चित” भएको भन्दै अस्ट्रेलियाले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत् जनाएको छ। अफगानिस्तानले उक्त निर्णय अस्थायी हुने अपेक्षा र अस्ट्रेलियासँगको सम्बन्ध सौहार्द राख्न चाहेको जनाएको छ। विगत दुई वर्षयता अस्ट्रेलियाले अफगानिस्तानमा आफ्नो सेना १५ सयबाट ८० मा झारेको छ।

अफगानिस्तानको दूतावास बन्द गर्ने अष्ट्रेलियाको निर्णय

अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता हुने क्रम बढिरहेको अवस्थामा अष्ट्रेलियाले काबुलमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो।