सुन प्रकरणमा नाम जोडिएका मन्त्री लामा भन्छन्, ‘प्रमाणित भए खुल्लामञ्चमा झुण्डिन तयार छु’

काठमाडौं, २ असोज । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाईँ मन्त्री तीर्थ लामाले सुन तस्करी प्रकरणमा संलग्नता पु्ष्टि भएका खुल्लामञ्चमा झुण्डिन तयार रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुन तस्करीमा संलग्नता भएको प्रमाणित गराएर देखाउन चुनौति दिए । ‘यो सुन तस्करी प्रकरणमा […]

सम्बन्धित सामग्री

तीनधारे झरनाको विकासमा सरकारको सहयोग रहन्छ : प्रदेशमन्त्री लामा

धुलिखेल, १७ भदौ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ मा रहेको पर्यटकीय क्षेत्र तीनधारे झरनाको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहने बताएका छन् । शनिबार रोशी गाउँपालिका–२ को आयोजना तथा गाउँपालिकाको समन्वयमा आयोजना गरिएको ‘मनमोहक एवं प्रसिद्ध पर्यटकीयस्थल तीनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण […]

‘हामी खेल्न तयार छौं, आयोजक पनि तयार हुनुपर्छ’- अल स्टार्स

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टार्सले पूर्वनिर्धारित तालिका अनुसार नै आफूहरु खेल्न तयार हुँदा आयोजक पनि तयार हुनुपर्ने जनाएको छ । बुधबार एक कार्यक्रममाझ खेलाडीलाई स्वागत गर्ने क्रममा टोलीका सिइओ सञ्जय शर्माले प्रतियोगिताबारे आफ्नो प्रतिक्रिया दिएका हुन् । लुम्बिनीको स्वामित्व सञ्जयसँगै पूर्व क्रिकेटरद्वय आशिक लामा र बरदान चालिसे तथा […]

कांग्रेस र एमालेबीच पनि निर्वाचनमा सहकार्य हुनसक्छ : नविना लामा (भिडिओसहित)

काठमाडौं, २४ असार । नेकपा (एमाले) की नेतृ तथा सांसद नविना लामाले आगामी निर्वाचनमा एमाले र कांग्रेसबीच पनि सहकार्य वा तालमेल हुनसक्ने बताएकी छिन् । उनले निर्वाचनमा कांग्रेस, माओवादीलगायत जुन दलसँग पनि सहकार्य हुनसक्ने सुनाईन् । उनले आफ्नो पार्टी निर्वाचनमा एक्लैपनि भिड्न तयार रहेको बताईन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् […]

नायिकामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौं : नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन्। चौतर्फि विरोध भएपछि नायिका मगरले उजुरी फिर्ता लिन तयार भएसँगै लामालाई रिहा भएका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे आदेशमा बौद्धका भिक्षु समेत रहेका मुगुका लामा मंगलबार रिहा भएकाे काठमाडाैंका प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालले जानकारी दिए। ३ हजार धराैटीमा लामालाई रिहा गर्न आदेश दिएकाे उनले बताए।लामाले काठमाडौं सुन्धारा स्थित सिभिल मलको कफी सपमा आफूमाथि दु

नगरको समृद्धिको लागि आफू सक्रिय भूमिकामा रहन्छु : नवनिर्वाचित मेयर लामा

हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीनाकुमारी लामाले नगरको समृद्धिको लागि आफू सक्रिय भूमिकामा रहने बताएकी छिन् । उनले हेटौंडा उपमहानगरपालिकाको मेयर पदको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दैै नगरको सर्वागृण विकासको लागि योजनाहरु तयार गर्ने बताइन् ।उनले निर्वाचन एक प्रतिस्पर्धा भएकोले त्यसका हार जित हुनु स्वभाविक प्रक्रिया रहेको बताइन् । निर्वाचनको नतिजा पश्चात हेटौंडाको विकास र जनताको सेवामा कुनै कसर बाँकी नछोडेने उनको भनाई छ । उनले निर्वाचनको प्रक्रियाका क्रममा आफूसँग पर

बलिउडका पाँच लामा सिनेमा, जसलाई हलहरूले चलाउनै अस्वीकार गरेका थिए

चलचित्र 'ग्यांस्स अफ वासेपुर' यति लामो भयो कि यसलाई रिलिज गर्नै गाह्रो थियो । हलहरू यसलाई रिलिज गर्न तयार थिएनन् । यो चलिचत्रका थुप्रै दृश्य काट्‌दा पनि ५ घण्टा १९ मिनेटभन्दा कम हुनै सकेन ।

गाउँपालिकाको मौलिक पाठ्यपुस्तक ‘मेरो पाँचपोखरी’

देवराज सुवेदीसिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । नागरिकलाई आफ्नै भूगोलको माया गरी सम्मानित जीवन जिउनका लागि स्थानीय परिवेश चिनाउने पाठ्यक्रम तयार पारिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । अध्यक्ष लामा भन्छन्, ‘स्थानीय परिवेशको सूक्ष्म अध्ययनले आफ्नो भूगोलप्रतिको मायामोह जाग्छ, आफ्नो ठाउँको सबल पक्ष र खाँचो भएका पक्षबारे जानकारी गराउने भएकाले स्थानीय विकासमा टेवा पुर्‍याउँछ ।’कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार

बागमती प्रदेश : अविश्वासको प्रस्तावबारे छलफलका लागि कार्यविधि तयार पार्न कार्यदल

वाग्मती प्रदेशसभाको आज बसेको कार्य परार्मश समितिको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा छलफलमा ल्याउने कार्यविधि तयार पार्न नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ ।  कार्यदलमा प्रदेशसभाका सदस्यहरु गणेशप्रसाद दुलाल, राजेन्द्रप्रसाद पाण्डे, बुद्धिमान माझी, शोभा शाक्य, रीना गुरुङ, छिरिङदोर्जे लामा, रीता माझी र पुकार महर्जन रहनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । कार्यदलको बैठक भोली माघ