कांग्रेस र एमालेबीच पनि निर्वाचनमा सहकार्य हुनसक्छ : नविना लामा (भिडिओसहित)

काठमाडौं, २४ असार । नेकपा (एमाले) की नेतृ तथा सांसद नविना लामाले आगामी निर्वाचनमा एमाले र कांग्रेसबीच पनि सहकार्य वा तालमेल हुनसक्ने बताएकी छिन् । उनले निर्वाचनमा कांग्रेस, माओवादीलगायत जुन दलसँग पनि सहकार्य हुनसक्ने सुनाईन् । उनले आफ्नो पार्टी निर्वाचनमा एक्लैपनि भिड्न तयार रहेको बताईन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् […]

सम्बन्धित सामग्री

संसदमा ‘शल्यक्रिया’ शब्दलाई ‘सलानकिरा’ भनेपछि नविना लामा भाइरल

नेकपा एमालेकी सांसद नविना लामाले प्रतिनिधिसभा बैठकमा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पूर्व विद्यार्थी नेता समेत रहेकी सांसद लामाले १ मिनेट बोलेको भिडियोमा तीन चार ठाउँमा शब्द चिप्लिएपछि मजाक उडाउँदै शेयर गरिरहेका छन् । खास भएको के थियो ?बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद लामाले स्वास्थ्य समस्या जस्तो गम्भीर विषय सदनमा उठाएकी थिइन् । उनले गंगालाल हृदय रोग अस्पतालमा अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया गर्ने काम रोकिएक

हैजाबारे सरकार गम्भीर बन्नुपर्छ : नविना लामा

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै सरकार यसमा गम्भीर बन्नुपर्ने बताउनुभएको हो । उहाँले काठमाडौंमा विशेष गरेर बालबालिकाहरुमा हैजाको समस्या देखा परेको भन्दै सामान्य जनताले महंगीको बेलामा […]

हैजा रोगबारे सरकार गम्भीर बन्नुपर्छः नविना लामा

सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै सरकार यसमा गम्भीर बन्नुपर्ने बताएकी हुन्।...

बादललाई हराउनु महाअपराध, कारवाही होस् : नविना लामा

नेकपा एमालेकी सांसद समेत रहेकी नेतृ नविना लामाले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउनेलाई कारवाही गर्न माग गरेकी छिन् । एमाले ओली समूहका उम्मेदवार बादल एमालेकै माधव नेपाल समूह, माओवादी केन्द्र, कांग्रेस सहितको विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएपछि सांसद लामाले आक्रोश ब्यक्त गरेकी छिन् । उनले पार्टीमा अन्तर्घात भएको भएको बताउँदै बादलको हार नभई पार्टीको हार भएको उल्लेख गरेकी छिन् । बिहिबार सामाजिक सञ्जालमार्फत उनले पार्टीको निर्णय विरुद्ध लाग्ने नेताह

नविना लामा विवाहमा बन्धनमा

ललितपुर । प्रतिनिधिसभाकी सांसद एवम् अनेरास्ववियुकी अध्यक्ष नविना लामा र प्रविन श्रेष्ठले आज विवाह गरेका छन् ।   आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा विवाह समारोहको आयोजना गरी लामा र श्रेष्ठले १४ वर्ष लामो ...

प्रधानमन्त्री ओलीलार्इ बिहेको निम्तो दिन नविना लामा पुगिन् बालुवाटार

काठमाडौं । अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभामा नेकपा एमालेकी सांसद नविना लामा वैशाख दोस्रो साता वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् ।   लामाले अनेरास्ववियुकै पूर्व नेता प्रवीण श्रेष्ठसँगको प्रेम सम्बन्धलाई वैशाख १३ गते वैवाहिक सम्बन्धमा ...

दुई नम्बर प्रदेशमा भोट माग्दै नविना लामा

काठमाडौं : असोज २ गते हुने स्थानीय तह निर्वाचन प्रचारका लागि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष नविना लामा एक हप्तादेखि प्रदेश नम्बर २ मा छिन्। २६ गते बाराको सिमराबाट शुरु गरेको लामा नेतृत्वको  प्रचारप्रसार अभियानको टोली बिहीबार जनकपुर पुगेको छ। बारा, पर्सा, रौतहट, सर्लाहीका उ...