ईपीएल क्रिकेट : भैरहवासँगकाे खेल रद्द भएपछि काठमाण्डाै प्लेअफमा

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा भैरहवा र काठमाण्डौ किङ्ग्स इलाभेनबीचको खेल रद्द भएको छ । त्रिवि मैदानमा आज मङ्गलवार हुने तय भएको खेल हिजो सोमवार परेको पानीले मैदान भिजेका कारण खेल रद्द भएको हो । खेल रद्द भएपछि काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडियटर्सले एक–एक अङ्क बाँडेका छन् । एक अङ्क पाएसँगै काठमाण्डौ प्लेअफमा पुगेको छ । भैरहवा यसअघि नै प्लेअफमा पुगिसकेको छ । काठमाण्डौ पाँच खेलमा तीन अङ्क जोडेर चौथो स्थानमा रहँदै प्लेअफमा पुगेक...

सम्बन्धित सामग्री

काठमाडौं र भैरहवाको खेल रद्द

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत शनिबार काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडियटर्स बीचको खेल रद्द भएको छ । सामन्य वर्षापछि मैदान भिजेका कारण खेल हुन नसकेको हो ।

ईपीएल क्रिकेटः सोमबारका दुवै खेल स्थगित

काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) अन्तर्गत सोमबार हुने तय भएका दुवै खेल सुरु नै नभइ स्थगित भएका छन् । यी दुवै खेल रद्द गर्ने कि फेरि खेलाउने भनेर आयोजकले अहिलेसम्म केही बताएको छैन । मैदान भिजेका कारण काठमाडौं किङ्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल टस समेत नभई स्थगित भएको हो । काठमाडौं र विराटनगरबीचको […] The post ईपीएल क्रिकेटः सोमबारका दुवै खेल स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.