कामना सेवा विकास बैकका ग्राहकलाई होटल सब्रिनामा १० प्रतिशत छुट

कामना सेवा विकास बैंक र काठमाडौं, बुढानिलकण्ठस्थित होटल सब्रिनाबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ। सम्झौताका अनुसार बैंकका ग्राहक तथा कर्मचारीले होटलको आवास, फुड तथा बेभरेज सेवामा १० प्रतिशत छुट पाउनेछन्। बैंकका अनुसार सेवा प्राप्त गर्दा ग्राहकले बैंकसँगको आवद्धता प्रमाणित गर्ने कागजात पेश गर्नुपर्छ। बैंकले यस सम्झौताबाट आफ्ना सेवा प्रयोगकर्ताले सहज, गुणस्तरीय र किफायती […]