लुम्बिनी प्रदेश अस्पतालको अत्याधुनिक भवन निर्माणले गति लिँदै

लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाएको यो आयोजनाको ठेक्का सम्झौताअनुसार ५ वर्ष अर्थात् २०८५ पुस २५ गतेभित्र भवन निर्माणको काम पूरा गरिसक्नुपर्ने छ।