पछिल्लो समय सरकारी कार्यालयले प्रविधिलाई प्राथमिकतामा राखेका छन् । प्रविधिले गर्दा छिटो, छरितो र भरपर्दो सेवा दिन सकिने भएकाले सरकारी कार्यालयले यसलाई प्राथमिकतामा राखेका हुन् । यसैको एउटा उदाहरण हो, नेपाल आयल निगम लिमिटेड ।
निगमले आफुलाई पूर्ण डिजिटाइजेसनमा लैजान इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) सिस्टम कार्यान्वयनमा ल्याएको छ । गत साउनदेखि ईआरपी सिस्टम...