ओलीलाई सदनबाट हटाउन नसकिए सडकमा आउने माओवादी अध्यक्ष प्रचण्डको चेतावनी

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणको प्रयास भइरहेको बताएका छन्। प्रतिगामी केपी ओलीलाई हटाउन नेपाली कांग्रेस र जसपासँग सहकार्यको प्रयास जारी रहेको प्रचण्डले जानकारी दिए। प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा बोल्दै प्रचण्डले सदनबाट हटाउन नसकिए सडकमा आउने चेतावनी समेत दिए। नेपाली राजनीतिमा दिउसै रात…

सम्बन्धित सामग्री

बालकोट पुगे माओवादी अध्यक्ष प्रचण्ड, सरकार गठनको विषयमा ओलीसँग छलफल गर्दै

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। महासचिव देव गुरुङसहित प्रचण्ड

बालकोट पुगे प्रचण्ड

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् […]

बालकोट हिँडेका प्रचण्ड खुमल्टारमा

बालुवाटारमा गठबन्धनको बैठक छाडेर बालकोट हिँडेका माओवादी अध्यक्ष प्रचण्ड खुमलटार पुगेका छन्। एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार बैठकबाट निस्केका प्रचण्ड आफ्नै निवास खुमलटार पुगेका एक नेताले बताएका छन्।  ...

प्रचण्डलाई देउवाको भर, ओलीलाई डरै डर !

काठमाडौँ : भोट हाल्ने दिन मंसिर ४ नजिकिँदै गरेका बेला शीर्ष नेताहरूको दौडधुप बढेको छ । हेलिकोप्टर नै चार्टर गरेर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू यतिबेला चुनाव प्रचारमा आफ्ना उम्मेदवारलाई भोट माग्न हेलिकोप्टर चढेर जिल्ला जिल्लामा पुगिरहेका छन् । यसरी जिल्ला जिल्लामा पुग्ने नेताहरूमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र […]

नेपालमा अमेरिका र चीनबीच कडा टकराव, को जित्ला ?

काठमाडौं, १२ फागुन । नेपाल मामलामा शक्तिराष्ट्रहरु यसरी सायदै खुलेका थिए । अहिले अमेरिका र चीन नेपालमा प्रभाव जमाउन खुलेरै प्रस्तुत भएका छन् । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले २७ माघमा नेपालका प्रमुख दलका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी एमसीसी पारित गर्न दबाब […]

ओली भेट्न गृहमन्त्री खाँड बालकोटमा

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड बालकोट पुगेका छन् । एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ । त्यस्तै ८ गते एमाले अध्यक्ष ओलीलाई लक्षित […]

ओली र प्रचण्डले गोपाल पराजुलीलाई बालुवाटार बोलाए, राजीनामा गराउन सकेनन्

२९ फागुन, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड मंगलबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । बालुवाटारमा प्रधानमन्त्रीनिवासभन्दा पश्चिमपटि्ट प्रधानन्यायाधीश गोपाल पराजुलीको निवास छ । वर्तमान प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्ड पार्टी एकता, सरकार विस्तारलगायतका विषयमा कुरा गर्न भेला भएका थिए । तर, त्यहाँ कुरा भयो, सर्वोच्च अदालतको आन्तरिक विवादबारे …

‘शक्तिशाली’ प्रधानमन्त्रीले गोपाल पराजुलीलाई सकेनन् !

२९ फागुन, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड मंगलबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । बालुवाटारमा प्रधानमन्त्रीनिवासभन्दा पश्चिमपटि्ट प्रधानन्यायाधीश गोपाल पराजुलीको निवास छ । वर्तमान प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्ड पार्टी एकता, सरकार विस्तारलगायतका विषयमा कुरा गर्न भेला भएका थिए । तर, त्यहाँ कुरा भयो, सर्वोच्च अदालतको आन्तरिक विवादबारे …

ओलीलाई जनयुद्ध दिवसमा बोलाइएन, वामदेव पनि गएनन्

१ फागुन, काठमाडौं । माओवादीले मंगलबार देशभर २३ औं जनयुद्ध दिवस मनायो । यसैक्रममा पार्टी मुख्यालय पेरिसडाँडामा प्रचण्ड सहभागी हुने कार्यक्रममा एमाले नेतालाई पनि निम्त्याइएको थियो, तर एमाले नेताले माओवादीको निम्तो मानेनन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल) लगायतको उपस्थिति थियो …