नेपालमा अमेरिका र चीनबीच कडा टकराव, को जित्ला ?

काठमाडौं, १२ फागुन । नेपाल मामलामा शक्तिराष्ट्रहरु यसरी सायदै खुलेका थिए । अहिले अमेरिका र चीन नेपालमा प्रभाव जमाउन खुलेरै प्रस्तुत भएका छन् । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले २७ माघमा नेपालका प्रमुख दलका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी एमसीसी पारित गर्न दबाब […]