अदालतको फैसलापछि भीम रावलले दिए ज्वालासहित चार सांसदलाई बधाई

काठमाडौं, २७ जेठ । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले सर्वोच्च अदालतले कर्णाली प्रदेश सभाका चार सदस्यमाथि गरिएको कारबाही रोकेको भन्दै चारै जना प्रदेश सभा सदस्यहरुलाई बधाई दिएका छन् । सर्वोच्चका न्यायाधीश प्रकाशसिंह राउतको इजलासले बिहीबार सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो । […]

सम्बन्धित सामग्री

प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको फैसलापछि लोसपामा तरंग, सरकार छाड्न दबाब

काठमाडौं । जिल्ला अदालत महोत्तरीले मधेश आन्दोलनका क्रममा जलेश्वरमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक मुद्दामा मधेश प्रदेशका सांसद अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा तरंग पैदा भएको छ । सांसद शर्मा लोसपा मधेश संसदीय दलका नेता पनि हुन् । पार्टीबाट निर्वाचित सांसदलाई अदालतले जन्मकैदको फैसला गरेपछि अध्यक्ष महन्थ ठाकुरलाई […]

‘सर्वोच्चलाई प्रभावित पार्नुहुन्न, फैसलापछि एमाले एकठाउँ उभिनुपर्छ’

९ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ शुरू भएको छ । कर्णालीका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेश विरुद्ध अध्यक्ष केपी शर्मा ओली 'भ्याकेट' मा गएपछि एमालेको एकता प्रयास अन्योलमा देखिन्छ । स्वयं …