‘सर्वोच्चलाई प्रभावित पार्नुहुन्न, फैसलापछि एमाले एकठाउँ उभिनुपर्छ’

९ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ शुरू भएको छ । कर्णालीका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेश विरुद्ध अध्यक्ष केपी शर्मा ओली 'भ्याकेट' मा गएपछि एमालेको एकता प्रयास अन्योलमा देखिन्छ । स्वयं …

सम्बन्धित सामग्री

अदालतको फैसलापछि एमाले स्थायी कमिटीको अनौपचारिक बैठक, भीम रावल पनि सहभागी

काठमाडौं, २८ असार । नेकपा (एमाले) को अनौपचारिक स्थायी कमिटीको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा परिवर्तित परिस्थितिमा पार्टीले चाल्नुपर्ने कदममा छलफल हुने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उक्त बैठकमा भीम बहादुर रावल पनि सहभागी छन् । उनी माधव नेपाल पक्षधर नेताको […]

सर्वोच्चको फैसलापछि ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्ष नजाने

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । ओलीले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा साँझ ५ बजे स्थायी कमिटी बैठक बोलाएका हुन ।  कार्यालय सचिव...

सर्वोच्चको फैसलापछि माधव नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै

सर्वोच्च अदालतको फैसलापछि भावी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक बस्दैछ । माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा गठबन्धनको बैठक बस्न लागेको हो । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा छन् । एमाले एकताका लागि १० बुँदे सहमति भएको भोलिपल्टै नेता नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । एमालेले यसअघि नै सोही समयमा स्थायी कमिटी बैठक बोलाइसकेको छ । नेता नेपालले आफूहरू स्थाय...

सर्वोच्चको फैसलापछि विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौँ– सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितको पाँच दलीय गठबन्धनको बैठक सोमबार साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको हो। पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा रहेका छन्। सोमबार सर्वोच्च अदालतले संसद […]

एमाले एकताका लागि १० बुँदे सहमति

नेकपा एमालेको एकताका लागि १० बुँदे सहमति भएको छ। एमाले विवाद समाधान कार्यदलकाे आइतबारको १३ घण्टा लामो बैठकमा १० बुँदे सहमति गर्न नेताहरु सहमत भएका हुन्। कार्यदलकाे सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीकाे बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिवलाई अनुराेध गर्ने सहमति पनि भएकाे छ। सहमतिकाे बुँदामा फागुन २३ को सर्वोच्च अदालतकाे फैसलापछि एमालेमा […]

एमाले स्थायी कमिटी बैठक सर्वोच्चको भोलिको फैसलापछि

काठमाडौं, २७ असार । आज बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । साँझ बस्ने भनिएको बैठक स्थगित गरी सर्वोच्च अदालतको भोलिको फैसलापछि बस्ने तय भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिए । उनले भोलिका लागि बैठक बस्ने बताए । यसैगरी, नेकपा एमालेको एकता कायम गर्न […]

सर्वोच्चको फैसलापछि एमाले एक हुन्छ : गौतम

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् ।राष्ट्रियसभाको आइतबारको बैठकपछि संघीय संसद भवन नयाँवानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोश्रो […]

माधव नेपाल पक्षको निष्कर्ष : चमत्कार नभए अब एमाले दुई वटा भयो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र योबीचमा पार्टी अध्यक्ष केपी ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने नेपाल पक्षको ठहर छ । शनिबार बसेको नेपाल पक्षको संसदसहितको केन्द्रीय समिति बैठकमा ओलीले शुक्रबार चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा गम्भीर छलफल भएको थियो । छलफलका क्रममा नेपाल  पक्षका सांसदसहित केन्द्रीय

यस्तो छ सर्वोच्चको फैसलापछि निर्वाचन आयोगको ५ रणनीति

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले ५ रणनीतिसहित गृहकार्य अघि बढाएको छ । अदालतको फैसलापछि आयोगले अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको राजधानी दैनिकले खबर छापेको छ । पत्रिकाका अनुसार एकतापछि दर्ता भएका एमाले र माओवादी केन्द्रलाई अन्य विकल्प दिने, एकताअघिका दुवै दललाई विवरण अद्यावधिक गर्न पत्र लेख्ने, ऋषि कट्टेलको दललाई मार्ग प्रसस्त गर्न आधार दिने, एमाले र माओवादीलाई एक हुन वा गाभिन फेरि बोलाउने र उपनिर्वाचनपछि निर्वाचित भएका व्यक्तिका विषयमा कानुनी परामर्श गर्ने आय...