सुदूरपश्चिम कांग्रेसको आरोप : प्रदेश सरकारले बेवास्ता गर्यो

धनगढी : सुदूरपश्चिममा सत्ता गठबन्धनले मान्यता नपाएको भन्दै नेपाली कांग्रेस असन्तुष्ट बनेको छ।केन्द्रमा बनेको गठबन्धनअनुरूप सुदूरपश्चिम प्रदेशमा काम नगरिएको भन्दै कांग्रेस असन्तुष्ट भएको हो।कांग्रेसको सुदूरपश्चिम संसदीय दलले आज (बिहीबार) मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सुदूरपश्चिममा केन्द्रीय गठबन्धनको औचित्य नदेखिएको जनाएको हो।संसदीय दलका नेता रणबहादुर रावलले जारी गरेको ज्ञापनपत्रमा भनिएको छ,‘केन्द्रीय गठबन्धन अनुरूप जुन ढंगले छलफल र सहकार्य हुनुपर्ने हो, त्यसको कुनै लक्षण देखिएन।&rsqu

सम्बन्धित सामग्री

सरकारले प्रदेश र स्थानीय तहलाई कमजोर पार्न खोजेको शेखर कोइरालाको आरोप

काठमाडौँ -नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले जिल्ला प्रशासन कार्यालयलाई बलियो बनाएर प्रदेश र स्थानीय तहलाई कमजोर पार्न लागिपरेको आरोप लगाएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेर कोइरालाले प्रदेश र स्थानीय तहका राजनीति संरचना बलियो बनाउनुपर्नेमा जिल्लाका प्रशासनिक संरचना मार्फत केन्द्र बलियो हुन खोज्नु अधिनायकवादको पूर्वाभ्यास भएको टिप्पणी गरेका छन्। गृह मन्त्रालयले ७७ नै […]

बागमतीका प्रदेश सांसदहरूको आरोप– केन्द्रले प्रदेश सरकारलाई अधिकार दिनै चाहेन

बागमती प्रदेशसभाका सांसदहरूले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन नचाहेको आरोप लगाएका छन् ।

मधेस प्रदेश सरकारले जानकी मन्दिरको सौन्दर्यकरणमा अनियमितता गरेको आरोप

जानकी मन्दिरमा मधेस प्रदेश सरकारले सौन्दर्यकरणको नाममा भ्रष्टचार गरेको आरोप मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले लगाएका छन् । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत  मन्दिरको सौन्दर्यकरणको नाममा गरेको कमसल गुणस्तरहीन निर्माण कामले मन्दिरको स्वरूपलाई कुरुप बनाएर भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।उनले भने, ‘मधेस प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत मन्दिरको सौन्दर्यकरण र विद्युतिकरणको नाममा भ्रष्टाचार गर्न मन्दिरका

प्रदेश १ मा सभामुख सत्तापक्षको सारथी बनेको आरोप

२४ असोज, विराटनगर । प्रदेश १ का विपक्षी दलका नेताहरुले सभामुख प्रदीपकुमार भण्डारी सत्तारुढ दल नेकपा एमाले र मुख्यमन्त्री भीम आचार्यको सारथी बनेको आरोप लगाएका छन् । आइतबार प्रदेशसभा बैठकमा समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले सभामुख सत्तापक्षको पक्षपोषणमा लागेको भन्दै […]

मुख्यमन्त्री पोखरेलको सरकार जोगाउन आफूलाई बन्धक बनाएको प्रदेश सांसद वलीको आरोप

लुम्बिनी प्रदेश सभा सांसद विमला खत्री वलीले मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको आरोप लगाएकी छिन् । शुक्रबार सम्पर्कविहीन भई ‘नाटकीय रूपमा’ बुधबार माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलको सम्पर्कमा पुगेकी...

सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको विपक्षीको आरोप

विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको आरोप लगाएका छन् ।प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले हाल बन्द अबस्थामा रहेको कोशी कोभिड अस्पताल बनाएर चलाइरहेको भनेर प्रदेश सभा बैठकमा पटक पटक झुट बोलेको आरोप लगाएका हुन् । उनले प्रश्न गरे ‘सरकारले किन जतिखेर पनि झुटो कुरा मात्र गर्छ ? किन संसदलाई झुट बोल्ने थलो बनाउँछ ?’कार्कीले नागरिकले स्थापना गरेको नागरिक केयर सेन्टरलाई स

प्रदेश १ : हचुवाको भरमा बजेट ल्याएको सांसदहरूको आरोप

सोमबारको प्रदेशसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रदेश सरकारले हचुवाको भरमा बजेट ल्याएको आरोप लगाएका हुन्

लुम्बिनीका प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेको सरोकारवालाहरुको आरोप

बुटवल : लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेर अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको सरोकारवालाहरुले आरोप लगाएका छन्। प्रदेश प्रमुखले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर पोखरेललाई नियुक्ति र सपथ गराएको उनीहरुले बताएका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका…