प्रदेश १ को हिउँदे अधिवेशन षड्यन्त्रमूलक र कपटपूर्ण डाकिएको प्रदेश सभा सदस्यहरूको आरोप

मोरङ – प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशन षड्यन्त्रमूलक र कपटपूर्ण ढंगले डाकिएको प्रदेश सभा सदस्यहरूले आरोप लगाएका छन्। विराटनगरस्थित प्रदेश सभामा शुक्रबार सुरु भएको अधिवेशनमा बोल्ने अधिकांश प्रदेश सभा सदस्यले सरकारको विषयमा चर्को आलोचना गरेका थिए। यद्यपि, प्रमुख प्रतिपक्षी दल कांग्रेसले सफ्ट कर्नरबाट आफ्नो भनाइ राखेको थियो। हिउँदे अधिवेशनको पहिलो बैठकका क्रममा एकीकृत […]

सम्बन्धित सामग्री

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकपछि अधिवेशनको अन्त्य गरिएको हो । बैठकको शून्य समयमा अधिकांश सांसदले प्रदेशको नाम चाँडो राख्न सरकारलाई झक्झकाएका छन् । हिउँदे अधिवेशन अवधिमा १२ पटकमात्रै बैठक बसेको छ । सो बैठकमा प्रदेश सरकारले एउटा विधेयक पठाएको छ । प्रदेश सरकारले संसदमा […]

प्रदेश १ हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रदेश नंं.१ मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।...

प्रदेश १ : प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य

प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिनुहुँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए । प्रदेश नं.१ मन्त्रिपर

प्रदेश १ : प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

विराटनगर : प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज (आइतबार) बसेको बैठकले राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकार दिँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए।योसँगै चालू अध

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

१३ चैत, विराटनगर । प्रदेशसभालाई विजनेश दिन नसकेका कारण आलोचना खेप्दै आएको प्रदेश १ सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश १ मन्त्रीपरिषद् बैठकले राति १२ बजेदेखस अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । चालु हिउँदे तथा नवौं अधिवेशन राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय भएको प्रदेश १ का […]

प्रदेश १ को हिउँदे अधिवेशन साढे तीन महिनापछि आजदेखी सुरु हुँदै

प्रदेश १  सभाको स्थगित हिउँदे अधिवेशन साढे तीन महिनापछि आज आइतबारदेखी सुरु हुने भएको छ। तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि १ मंसिरदेखी अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको...

प्रदेश १ को हिउँदे अधिवेशन : विश्वासको मतको प्रस्ताव दुई दिनपछि मात्रै

२२ असोज, विराटनगर । दशैंको दोस्रो दिन आज प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशन सुरु हुँदैछ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको नियमित अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्ने छ । विश्वासको मत लिनका लागि अधिवेशन आह्वान भएपनि विश्वासको मतका लागि प्रस्ताव भने आज दर्ता हुने छैन । […]

प्रदेश १ प्रदेश सभाको हिउँदे अधिवेशन असोज २२ गते आह्वान

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन असोज २२ गते आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।...

विपक्षी सांसदहरूको नाराबाजीबीच प्रदेश १ को हिउँदे अधिवेशन अत्य

प्रतिपक्षी दलहरूले निरन्तर अवरोध जारी राखिरहेकै वेला प्रदेश १ सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै संसद् बैठक अवरोध गर्दै...