भोटिङ मेसिनमा मतदानकाे अभ्यास गर्दै प्रतिनिधि (तस्वीरहरू)

चितवन : नेकपा (एमाले)को नेतृत्व चयन सर्वसम्मत रुपमा गर्न असफल भएपछि निर्वाचन हुँदैछ। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवबाहेक अन्य पदाधिकारीमा निर्वाचन हुँदैछ। अध्यक्षमा केपी शर्मा ओलीसहित भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीको उम्मेदवारी परेको छ। ओलीको सर्वसम्मत सूचीमा नअटेपछि उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन आचारसंहिता लागू भइसकेका हुनाले महाधिवेशनमा पर्चा पम्प्लेट वितरणमा समेत रोक लगाएको छ। विद्युतीय भोटिङ मेसिनबाट निर्वाचन हुने भ

सम्बन्धित सामग्री

युवाले गरे संसदीय अभ्यास

रौतहटको दुर्गा भगवतीमा युवाहरूले संसदको अभ्यास गरेका छन्। संसद् सञ्चालन प्रक्रियादेखि कानुन निर्माणसम्म विभिन्न विषयमा युवाहरूले संसदीय अभ्यास गरेका हुन्।...

आगलागी नियन्त्रणको अभ्यास गरिँदै

फुङ्लिङ, २६ फागुन । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले बजार क्षेत्रमा आगलागी नियन्त्रण गर्नका लागि अभ्यास गर्दै । आगलागी नियन्त्रण गर्ने नयाँ उपकरण खरिद गरेसँगै शुक्रबार बजारमा अभ्यास गरेको हो । तस्बिर : दिलकुमार लिम्बू /रासस

मर्स्याङ्दी नदीमा विपदसम्बन्धी नमुना अभ्यास

लमजुङ – लमजुङको मर्स्याङ्दी नदीमा विपदसम्बन्धि घटनाबारे नमुना अभ्यास गरिएको छ। ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा उक्त नमुना अभ्यास गरिएको हो। नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले नमुना अभ्यास गरेका थिए। मध्यमर्स्याङ्दीका जलाशयमा बाढीले बगाएकाहरूको उद्धारका लागि नमुना अभ्यास चलिरहँदा स्थानीय सहभागी एकनासले अवलोकन गरिरहेका थिए। बर्खाको समयमा बाढीपहिरोले जनधनको क्षति पुर्याउउन सक्ने अवस्थालाई […]

मनसुन अभ्यास २: विपद् पूर्व तयारी अभ्यास

बर्षातको समय नजिकिदै गर्दा पहिरोको उच्च जोखिम मानिएको रोल्पामा उद्धारको पूर्व तयारी अभ्यास गरिएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले मनसुन अभ्यास २ सम्पन्न गरेका हुन्।...

नवलपुरमा विपद् व्यवस्थापन अभ्यास

काठमाडौँ,२६ जेठ । नवलपरासीपूर्व नवलपुरमा विपद् व्यवस्थापन अभ्यास गरिएको छ । वर्षायाम सुरु हुनै लाग्दा वर्षाका कारण हुनसक्ने विपद्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर आज कृत्रिम अभ्यास गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना र श्री नं २ वन तथा पर्यावरण सुरक्षा गणको संयोजनमा भएको कार्यक्रममा तीनवटा घटनामा अभ्यास गरिएको थियो । वर्षाको […]

नेपालमा पनि ‘एक्जिट पोल’ को अभ्यास

नेपालमा पनि निर्वाचन केन्द्रित मत सर्वेक्षणअन्तर्गत ‘एक्जिट पोल’ को अभ्यास गरेको पाइएको छ। स्थानीय तहको निर्वाचनमा विभिन्न सङ्घसंस्था तथा सञ्चार गृह आफैंले एक्जिट पोलको अभ्यास गरेको पाइएको छ।...

संघीयताको बनावटी अभ्यास भयो- हरिबोल गजुरेल

काठमाडौं :  नेकपा(माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले संघीयताको गलत अभ्यास भएको भन्दै संविधानको मर्म अनुसारको संघियताको अभ्यास हुनुपर्ने  बताएका छन्। ‘संघीयता अहिले उपहास भएको छ। के संघीयता छ?, अहिले संघीयता अभ्यास भइराखेको छ? बनावटी संघीयता अभ्यास भइरहेको छ?’ गजुरेलले प्रतिनिधिसभाको बैठकमा प्रश्न गर्दै भने, ‘बनावटी संघीयता अभ्यास भइरहेको छ। वास्तविक…

पहिरोबाट बच्ने उपायबारे अभ्यास

पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका–११ को चप्पन सामुदायिक वनछेउको बरुवा खोलाकिनारमा कृत्रिम पहिरो बनाई अभ्यास प्रदर्शन गरिएको हो।...

पलेसाको अभ्यास सुरु

वाइल्ड कार्डबाट टोकियो ओलम्पिक सहभागिता जनाउने मौका पाएकी पाराल्याम्पिककी पलेशा गोवद्धर्नले आजबाट अभ्यास थालेकी छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा पलेसाले भौतिक रूपमा उपस्थित भई अभ्यास थालेकी हुन् । उनलाई प्रशिक्षक नेगी लामाले अभ्यास दिन थालेका छन् । कोरोना महामारीले घरेलु वातावरणमा खुम्चिएकी पलेशाले ओलम्पिक इतिहासमा पहिलो पटक समावेश गरिएको पाराल्याम्पिक स्पर्धामा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडी […]

इरानद्वारा दुई सातामा पाँचौं सैन्य अभ्यास

७ माघ, काठमाडौं । इरानले पछिल्लो दुई सातामा आफ्नो पाँचौं सैन्य अभ्यास गरेको छ । मंगलबार इरानले दक्षिणी समुद्री क्षेत्रमा सैन्य अभ्यास गरेको हो । अमेरिकाले न्युक्लियर क्षमताको बी–५२ बमवर्षक मध्यपूर्वमा उडाएसँगै इरानले अर्को सैन्य अभ्यास गरेको हो । पछिल्लो समय इरान र अमेरिकाबीचको तनाव उत्कर्षमा पुगेको छ । यसैक्रममा इरानले निरन्तर आफ्नो सैन्य अभ्यास […]