दिउँसो काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने, यी ठाउँबाट निस्कनेछन् र्‍याली

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण आज दिउँसो काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएको छ । काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालिने भएकाले बिहान १० बजे पछिदेखि नै ट्राफिक व्यवस्थापनमा चाप बढ्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चक्रपथ भित्रको सडकमा समस्या बढ्ने भएकाले सकेसम्म चक्रपथको सडक मात्रै प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । पुल्चोक, त्रिपुरेश्वर, सुन्धारा, थापाथली, माइतीघर मण्डला, केशरमहल, जमल, असन , इन्द्रचोक...

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकामा दुर्घटना बढ्यो

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा दुर्घटना बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि ट्राफिक प्रहरी विभिन्न जिल्लामा खटिएसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त  भएको छ । ट्राफिक प्रहरीको संख्या कम भएसँगै सडकमा लापरबाही बढेको छ । पछिल्लो एक हप्तामा भएको दुर्घटनामा १३ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । धेरैजसो दुर्घटना तीव्र गतिका कारण भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । यसअघि उपत्यकामा एक महिनाभरि भएको दुर्घटनामा औसतमा १५ जनाको ज्य...

काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाण्डाै - चुनाव नजिकिएसँगै काठमाण्डौ उपत्यकाको  ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । चुनावका लागि काठमाण्डौ उपत्यकामा खटिएका ट्राफिक प्रहरी अन्य जिल्लामा खटिएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको हो । केही दिनयता उपत्यकामा बिहानैदेखि जाम हुन थालेको छ । दिउँसो र बेलुकाको समयमा त झन् भद्रगोल नै हुने गरेको छ । काठमाण्डौ उपत्यकामा एक हजार सात सय जना ट्राफिक प्रहरी रहेकामा अहिले दुई सयको हाराहारीमा मात्रै छन् । ट्राफिक प्रहरीको सङ्ख्या कम भएसँगै जाम पनि बढेको हो । उपत्यकाको जामलाई व्यवस्थित गर्न म्यादी प्रहरीको स...

ली चान्शुको भ्रमणले काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ – चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। उनको नेपाल आगमनको तयारीका लागि बाटो खाली गरिँदा सोमबार दिउँसोदेखि बेलुकासम्मै काठमाडौँ उपत्यकाका मुख्य सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो। सर्वसाधारण यात्रुले सास्ती पाएका थिए। मंगलबार बिहानैदेखि पनि काठमाडौँका मुख्य क्षेत्रको सवारी व्यवस्थापन खराब बनेको छ । […]

भारी वर्षापछि जलमग्न बन्यो माइतीघर, उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो दुई घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। भारी वर्षाका कारण उपत्यकाका विभिन्न स्थानहरु जलमग्न भएका छन्।  माइतीघर क्षेत्र पनि पूर्णरुपमा डुबानमा परेको छ। माइतीघर जलमग्न हुँदा सिंहदरबार जाने सडक र भद्रकाली जाने सडक पनि डुबानमा परेको छ।  डुबानका कारण ट्राफिक व्यवस्थापनमा…

नेताहरूकै बुई चढेर मैदान उत्रिए ज्ञानेन्द्र शाह

२८ पुस, काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम गेट बाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नेहरूकै कारण मंगलबार राजधानी उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएकाले पुतलीसडक, सिंहदरबार, माइतीघर, थापाथली जस्ता प्रमुख सडकखण्ड बिहानैबाट प्रभावित बनेको थियो । मन्त्रीहरूको सहभागिता […]

यातायात व्यवसायीको र्‍यालीले काटेश्वरदेखि सानेपासम्मै जाम, यात्रु मर्कामा

काठमाण्डाै – यातायात व्यवसायीले गाडीसहित निकालेको र्‍यालीले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै उनीहरुले चक्रपथमा र्‍याली निकालेका छन् । र्‍यालीका कारण काटेश्वरदेखि सानेपासम्म नै जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका भित्रि सडकमा भने जाम छैन । कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई राहतको व्यवस्था तथा गाडीको बिमा, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप लगायतका माग उनीहरु...

यातायात व्यवसायीको विरोध र्‍यालीले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीले निकालेको र्‍यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । व्यवसायीले साना या ठूला सवारी साधनसहित र्‍याली गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । कार्यालय समयमा विरोध र्‍याली निकाल्दा थप जाम भएको छ । व्यवसायीले चक्रपथमा सवारी र्‍याली निकालेका थिए । १० वर्षदेखि भाडा समायोजन नभएको भन्दै […]

नेकपा प्रचण्ड–नेपाल पक्षको सभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले गर्न लागेको विरोध सभा र शक्ति प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।बिहान करीब ९ बजेदेखि नै रिङरोड भित्रका सडकहरूमा निकै लामो जाम छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाको जामलाई मध्यनजर गरेर ठूला सवारी साधनलाई रिङरोड भित्र आउन दिइए...

ट्राफिक व्यवस्थापनमा खाल्डा बाधक

सडकमा रहेका खाल्डाखुल्डीले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। महानगरीय ट्राफिक प्रहरी महशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले खाल्डाखुल्डीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कठिन भएको बताए।