काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाण्डाै - चुनाव नजिकिएसँगै काठमाण्डौ उपत्यकाको  ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । चुनावका लागि काठमाण्डौ उपत्यकामा खटिएका ट्राफिक प्रहरी अन्य जिल्लामा खटिएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको हो । केही दिनयता उपत्यकामा बिहानैदेखि जाम हुन थालेको छ । दिउँसो र बेलुकाको समयमा त झन् भद्रगोल नै हुने गरेको छ । काठमाण्डौ उपत्यकामा एक हजार सात सय जना ट्राफिक प्रहरी रहेकामा अहिले दुई सयको हाराहारीमा मात्रै छन् । ट्राफिक प्रहरीको सङ्ख्या कम भएसँगै जाम पनि बढेको हो । उपत्यकाको जामलाई व्यवस्थित गर्न म्यादी प्रहरीको स...

सम्बन्धित सामग्री

उपत्यकाको ट्राफिक व्यवस्थापन हातको इसाराका भरमा

५६ मध्ये २५ ठाउँका ट्राफिक लाइट मात्रै बल्छन्, धेरै जाम हुने सिंहदरबार, नयाँ बानेश्वर, नारायणगोपाल चोक, जडीबुटी, पुतलीसडक चोकका बत्तीसमेत बिग्रिएका छन् उपत्यकाका अधिकांश ट्राफिक लाइट बिग्रिएका छन् । लाइट बिग्रिएपछि ट्राफिक प्रहरी...

ली चान्शुको भ्रमणले काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ – चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। उनको नेपाल आगमनको तयारीका लागि बाटो खाली गरिँदा सोमबार दिउँसोदेखि बेलुकासम्मै काठमाडौँ उपत्यकाका मुख्य सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो। सर्वसाधारण यात्रुले सास्ती पाएका थिए। मंगलबार बिहानैदेखि पनि काठमाडौँका मुख्य क्षेत्रको सवारी व्यवस्थापन खराब बनेको छ । […]

भारी वर्षापछि जलमग्न बन्यो माइतीघर, उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो दुई घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। भारी वर्षाका कारण उपत्यकाका विभिन्न स्थानहरु जलमग्न भएका छन्।  माइतीघर क्षेत्र पनि पूर्णरुपमा डुबानमा परेको छ। माइतीघर जलमग्न हुँदा सिंहदरबार जाने सडक र भद्रकाली जाने सडक पनि डुबानमा परेको छ।  डुबानका कारण ट्राफिक व्यवस्थापनमा…

काठमाडौंको मुटुको ट्राफिक व्यवस्थापनका लागि सीताराम हाछेथुको ‘मास्टर प्लान’

केही वर्षयता काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन निकै जटिल विषय बन्दै गएको छ । बढ्दो जनघनत्व, बढ्दो सवारी चाप अनि सिमित र साँघुरा सडकका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल र चुनौतीपूर्ण देखिन्छ ।उपत्यकाका अधिकांश चोक तथा बाटाहरु जामको चपेटामा हुने गरेका छन् । तीमध्ये पनि काठमाडौं जिल्लाको बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, रत्नपार्क, जमल, पुतलीसडकलगायतका स्थानमा त झनै ट्राफिक जामको समस्या बढ्दो छ । त्यस्तै करिडोरका बाटोमा पनि यात्रु ट्राफिक जाम भोग्न बाध्य छन् । सवारी साधन दिना

उपत्यकाको ट्राफिक व्यवस्थापन– एक ट्राफिकको भागमा एक हजारभन्दा बढी सवारी

महालेखापरीक्षकको प्रतिवेदनले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा समस्याको चाङ देखाएको छ । ५९ औं प्रतिवेदनले उपत्यकामा एकजना ट्राफिकको भागमा १ हजारभन्दा धेरै सवारी र १ किलोमिटरभन्दा बढी सडक पर्ने देखाएको हो ।बागमती प्रदेश सरकारका अनुसार २०७७ कात्तिकसम्ममा काठमाडौं उपत्यकामा १५ लाख ८ हजार ५३७ वटा सवारी रहेका छन् । यस्तै, काठमाडौं, ललितपुर र भक्तपुरमा २ हजार ८४ किलोमिटर सडक छ । यसलाई आधार मान्दा उपत्यकाका ट्राफिक प्रहरीलाई चाप देखिएको हो ।यस्तै, काठमाडौं उपत्यकामा २०७७ सालको कात्तिकसम्ममा १ हजा

यातायात व्यवसायीको विरोध र्‍यालीले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीले निकालेको र्‍यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । व्यवसायीले साना या ठूला सवारी साधनसहित र्‍याली गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । कार्यालय समयमा विरोध र्‍याली निकाल्दा थप जाम भएको छ । व्यवसायीले चक्रपथमा सवारी र्‍याली निकालेका थिए । १० वर्षदेखि भाडा समायोजन नभएको भन्दै […]

अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ । नयाँ प्रविधिको प्रयोगसँगै ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने सेवा देख्न पाइने छैन । उपत्यकाको ट्राफिक व्यवस्थापन कार्यलाई चुस्त, वैज्ञानिक तथा प्रभावकारी बनाउन प्रविधिको प्रयोग सकारात्मक हुने अपेक्षा गरिएको छ । ‘‘सडकचोकमा... The post अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन appeared first on Purbeli News.

उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै : डिआईजी खनाल :: Pahilopost.com

भक्तपुर :  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताएका छन् ।  रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कारमा डिआईजी खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लंघनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गएको बताए। उनले

उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै : डिआईजी खनाल

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताएका छन्। शुक्रबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गएकाले सबैले ट्राफिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको बताए। उनले…