काठमाडौं । भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीले निकालेको र्यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । व्यवसायीले साना या ठूला सवारी साधनसहित र्याली गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । कार्यालय समयमा विरोध र्याली निकाल्दा थप जाम भएको छ । व्यवसायीले चक्रपथमा सवारी र्याली निकालेका थिए । १० वर्षदेखि भाडा समायोजन नभएको भन्दै […]