चुम्बन किन गरिन्छ, कहाँबाट आयो ‘किस’ को चलन ?

गहिरो सास फेर्नु, मुटु बेस्सरी धड्किनु र आँखाको नानी ठूलो हुनु । यो सब त्यतिबेला हुन्छ जब तपाईं एक–अर्कालाई ओठमा चुम्बन गर्नुहुन्छ ।तर चुम्बनले किन तपाईंको शरीरमा उत्तेजना पैदा गर्छ ? यसलाई बुझ्न आवश्यक छ ।दुई व्यक्तिले एकअर्कालाई ओठमा चुम्बन गर्दा सबैभन्दा पहिले तपाईंलाई  स्पर्शको अनुपम अनुभूति हुन्छ ।यो यसकारण हुन्छ किनभने तपाईंको ओठ अत्यन्त संवेदनशील हुन्छ ।यौनाङ्गका केही भागबाहेक, हाम्रो ओठमा यति धेरै स्नायु न्यूरोन्सहरू हुन्छन् जुन तपाईंको शरीरको अन्य कुनै पनि भागमा हुँदैनन् । त्

सम्बन्धित सामग्री

मन्दिर परिसरमा 'गुडबाइ किस' गर्दा विवादमा तानिए ओम राउत

बलिउड र हलिउडका कलाकार जब एक आपसमा भेट्छन् उनीहरु एकअर्कालाई गालामा चुम्बन गर्छन्। सार्वजनिक समारोहमा होस् या फिल्मी कार्यक्रममा, यो सामान्य नै हो। नेपालमा पनि कलाकारबिच यो चलन सामान्य हुन लागिसक्यो।  मंगलवार भारतको तिरुपति बालाजी मन्दिरमा दर्शन गर्न पुगेको आदिपुरुष फिल्मका निर्देशक ओम राउतले अभिनेत्री कृति सेननलाई पनि गालामा चुम्बन…

चुम्बनमा प्रतिबन्ध

खासगरी इटालीमा त एकअर्कालाई चुम्बन गर्ने नै बढी चलन छ। यस्तो अवस्थामा पश्चिमा मुलुकमा कोरोना आतंक अलि बढी नै छ। त्यति मात्र होइन, प्रेमका मामिलामा बढी नै खुकुलो सोच राख्ने फ्रान्स र विशेषगरी पेरिसका प्रेमी–प्रेमिकाहरु डेटिङमा जाने कि नजाने दोधारमा छन्।