खेलाडीलाई चुम्बन गरेका अध्यक्ष लुइसले मागे माफी

विश्व च्याम्पियन स्पेनिस खेलाडी जेनिन हर्मोसोलाई तीनपटक चुम्बन गरेका लुइसले आफूलाई नियन्त्रणमा राख्न नसक्दा अशोभनीय व्यवहार भएको  प्रतिक्रिया दिए स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुविलेसले महिला विश्वकप फुटबल च्याम्पियन खेलाडीलाई चुम्बन गरेकोप्रति...

सम्बन्धित सामग्री

बालकलाई चुम्बन गरेको भिडियो भाइरल भएपछि दलाई लामाले माफी मागे

निर्वासित तिब्बती बौद्ध गुरु दलाई लामाले सामाजिक सञ्जालमा आफ्नो एक भिडियो भाइरल भएपछि माफी मागेका छन्। निर्वासित भएपछि भारतमा रहेका लामाले एक बालकलाई चुम्बन गरेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोबारे आलोचना भएपछि लामाले माफी मागेका हुन्। भिडियोमा लामाले बालकको ओठ चुमेको देख्न सकिन्छ। त्यसपछि उनले बच्चालाई आफ्नो जिब्रो बाहिर निकालेर बालकलाई चुम्बन […]

बालकलाई जिव्रोमा चुम्बन गर्न लगाएपछि दलाई लामा विवादमा

एक बालकलाई आफनो जिव्रोमा चुम्बन गर्न लगाएको भिडियो सार्वजनिक भएपछि तिब्बती धर्मगुरू दलाई लामाले सार्वजनिक रुपमा माफि मागेका छन् । उक्त भिडियोका कारण चौतर्फी आलोचना भएपछि उनले माफी मागेका हुन् । उक्त ...

सरकारी निवासमा टपलेस तस्बिर राखेकोमा माफी मागिन् मारिनले

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले आफ्नो सरकारी निवासमा पाहुनाको टपलेस तस्बिर राखेकोमा माफी मागेकी छिन् । दुई प्रख्यात प्रभावशाली व्यक्तिको पछिल्लो तस्बिर जुलाईमा प्रधानमन्त्री निवासभित्र खिचिएको थियो र मंगलबार सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको थियो । तस्बिर उपर्युक्त नभएको प्रधानमन्त्रीले स्वीकारेकी छिन र उनले क्षमा याचना गरेकी छिन् । तस्बिरमा दुई जना महिलालाई “फिनल्याण्ड“ लेखिएको आधिकारिक देखिने चिन्हले आफ्नो खाली छाती छोपेर एकअर्कालाई चुम्बन गरिरहेको देख्न

एक चुम्बनले गयो बेलायती स्वास्थ्मन्त्रीको पद, नियम तोडेकामा मागे माफी

एजेन्सी, आसार १३ । कोरोनाविरुद्धको नियम तोड्दै चुम्बन गरेको तस्वीर सार्वजनिक भएपछि बेलायती स्वास्थ्मन्त्रीको पद गएको छ । चौतर्फी दबाब बढेपछि स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका हुन् । भौतिक दूरीको नियम तोड्दै ह्यानककले आफ्नी एक सहकर्मीलाई चुम्बन गर्नुभएको थियो । ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्वीर द सन पत्रिकाले छापेको थियो । प्रधानमन्त्रीलाई एक पत्र […]