इएफएफ कप : चेल्सी र आर्सनलले खेले बराबरी :: Pahilopost.com

प्रिमियर लिगका दुई लण्डन क्लब चेल्सी र आर्सनलल इएफएल कप सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। गएराती चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका हुन्। आर्सनलका लागि पहिलो पटक ज्याक विलसरले कप्तानी सम्हालेका थिए। तर दोस्रो हाफमा इन्जुर्ड भएपछि विलसरले मैदान छाडे। आर्सनल

सम्बन्धित सामग्री

काराबाओ कप : आर्सनल र चेल्सी अन्तिम आठमा

काठमाडौं : चेल्सी र आर्सनल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराति साउथ ह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। त्यसअघि निर्धारित समयमा चेल्सीका काइ ह्याभर्टज्ले ४४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर ४७ औं मिनेटमा साउथ ह्याम्पटनका चे एडम्सले बराबरी गोल फर्काए। गएराति नै भएको खेलमा आर्सनले लिड्स

प्रिमियर लिग : चेल्सी विजयी, युनाइटेड र आर्सनल रोकियो

खेलको अन्त्यतिर दुई गोल गर्दै चेल्सीले १० खेलाडीमा सिमित साउथह्याम्पटनलाई पराजित गरेको छ । लगातार दुई हारको शृङ्खलामा पूर्णविराम लगाउँदै चेल्सी ३–१ गोलले विजयी भएको हो । जीतसँगै चेल्सी लिगको शीर्ष स्थानमा पनि उक्लिएको छ ।शनिबार भएको खेलको शुरुवातमा नै ट्रेभो चालोबाको गोलको मद्दतले चेल्सीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा जेम्स वार्ड प्राउसले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । तर, उनले जोर्गिन्होलाई फल हानेपछि साउथह्याम्पटन १० खेलाडीमा सिमित बन्यो ।यसको फाइदा उठाउँदै ८४ औँ मिन

१० खेलाडीमा सीमित आर्सनल चेल्सीसँग अङ्क खाेस्न सफल

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र आर्सनलले दुई–दुई गोलको बराबरी खेलेका छन् ।  स्ट्याम्फर्ड ब्रिजमा भएको खेलको २६ मिनेटमा डेविड लुइज रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो । त्यसपछि चेल्सीले दुई पटक अग्रता लिँदा आर्सनलले पनि दुई गाेल गर्दै अङ्क खोस्न सफल भयो । ...

चेल्सीलाई हराउँदै आर्सनल लिगकपको फाइनलमा

पहिलो लेगमा गोलरहित बराबरी भएपछि निर्णायक मानिएको दोस्रो लेगमा चिरप्रतिद्वन्द्वी चेल्सीलाई २-१ ले हराउँदै आर्सनल फाइनल प्रवेश गरेको  छ। बुधबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको दोस्रो लेगमा आर्सनल सिटीविरुद्धको फाइनल भेट पक्का गर्न सफल रह्यो। साविक प्रिमियर लिग च्याम्पियन चेल्सी...

काराबाओ कपमा चेल्सी र आर्सनल बराबरी रोकिए

काराबाओ कप फुटबलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । बुधबार राति चेल्सीको घरेलु मैदानमा सम्पन्न पहिलो लेगको खेलमा दुवै टोलीले पाएका केहि मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउँन बाध्य भए ।

इंग्लिस लिग कप : सेमीफाइनलको पहिलो लेगमा चेल्सी र आर्सनल बराबरीमा

काठमाडौं : इंग्लिस लिग कप फुटबल प्रतियोगिताको सेमीफाइनलको पहिलो लेगमा आर्सनल र चेल्सीले बराबरी खेलेका छन्। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो। प्रशिक्षक एन्टिनियो कोन्टेले चेल्सीको शीर्ष टीम नै मैदान उतारेका थिए। आर्सनलका तर्फबाट भने एलेक्सिस साञ्चेज, पिटर...

चेल्सी र आर्सनल गोलरहित बराबरीमा रोकिए

पुस २७ – लिक (काराबाओ) कप फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । यो खेलमा भिडियो...

६ वर्षमा पहिलोपटक चेल्सीबाट एक अंक लिन सफल आर्सनल

असोज २ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । साबिक विजेता चेल्सी घरेलु मैदा...