गण्डकीमा खोप लगाएका सांसदको फेरि पीसीआर गरिने

पोखरा । सांसदहरुको पीसीआर परीक्षण माग गर्दै सत्तारुढ एमालेले अवरुद्ध गरेको गण्डकी प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन । सरकार ढल्ने निश्चित भएपछि यहाँको सत्तारुढ एमालेले कोरोनालाई देखाएर सत्ता लम्ब्याउने अन्तिम कसरतमा लागेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा नै सर्वसम्मत रुपमा कार्यसूची तय भइसकेपछि पनि सदन सुरु भएपछि...

सम्बन्धित सामग्री

१९ सांसदसहित एक सय ६० जना सङ्क्रमित

काठमाण्डाै – प्रतिनिधि र राष्ट्रिय सभाका गरी १९ जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गएको २२, २३ र २४ गते गरिएको पीसीआर परीक्षणमा प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभाका एक जना सांसदको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालयले जनाएको छ । यस्तै, सांसद बाहेक संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आईसीसीका गरी एक सय ४१ जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । २ सय ५ जना सांसद र अन्य एक हजार ३० जना गरी कुल १ हजार २ सय ३५ जनाको...

सभामुख र सांसदको कोभिड–१९को पीसीआर परीक्षण बुधबार

काठमाडौँ, २१ वैशाख: सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण गराउने भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने सचिवालयले सूचनामार्फत जानकारी दिएको छ । सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रियसभाका […]

विशेष अधिवेशनका लागि सांसदको भोलि र पर्सी पीसीआर परीक्षण गरिने

काठमाडौं: संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुको कोभिड १९ पीसीआर परीक्षण गराउने भएको छ। प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिद्वारा वैशाख २७ का लागि आह्वान गरिएको विशेष अधिवेशनमा उपस्थित हुने सांसद, कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मीको वैशाख २२ र २३ गते संसद भवनमा पीसीआर परीक्षण गरिने सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाद्वारा…

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभामा दोस्रो दिन अर्थात् मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेपछि सबै सांसदको पीसीआर परीक्षण गरिएको थियो ।परीक्षण रिपोर्टमा ३ सांसदलाई कोरोना पुष्टि भएको हो । सत्तारुढ पार्टी नेकपा एमालेका दुई र प्रतिपक्ष नेपाली काँग्रेसका एक सांसदलाई कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसदहरुले प्रदेशसभ

गण्डकी प्रदेशसभा बैठक भोलिसम्म स्थगित, सांसदको पीसीआर जाँच गर्ने सहमति

सांसदको पीसीआर जाँच हुनुपर्ने माग गर्दै अवरुद्ध गण्डकी प्रदेश सभाको बैठक सबै सांसदको पीसीआर जाँच गरेर सञ्चालन गर्ने सहमति भएको छ ।  कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै सांसदको मंगलवार नै स्वाब संकलन गरी जाँच गर्ने सहमति जुटेको छ ।  जाँचपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधवार हुने मतदानमा भाग लिन पाउने छन् तर संसदमा बोल्न दिइने छैन ।  संसद बैठक बुधवार दिउँसो १ बजेलाई बोलाइएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।  कोरोना महामारीका बेलामा सांसदको पीसीआर जाँच नगरिकनै बैठ...

गण्डकी प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित, सांसदहरुको पीसीआर परीक्षण गरिने

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न माग गरेका थिए । एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।प्रदेशसभा बैठक रोकेर बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका तर्फबाट पिसिआर परीक्षण गर्नैपर्ने माग जोडदार रुपमा उठाइएपछि तत्काल सबै सांसदको पिसिआर परीक्षण गर्ने निर्णय

गण्डकी प्रदेशसभामा एमालेको अवरोध, सबै सांसदको पीसीआर परीक्षणको माग

काठमाडौं : सत्तारुढ नेकपा (एमाले)ले सबै सांसदको पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभामा अवरोध गरेको छ। एमाले सांसदको अवरोधका कारण सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक स्थगित गरेका छन्। सबै सांसदहरुको पीसीआर परीक्षण गरेरमात्र बैठक चलाउनुपर्ने एमालेको माग छ। नेकपा एमालेका सांसद राजीव पहारीले कोभिड संक्रमण बढिरहेका बेला पीसीआर परीक्षण नगरिकन…

आज पनि सांसदहरूको स्वाब संकलन

काठमाडौं । आज पनि प्रतिनिधिसभा र राष्ट्रिसभाका ६३ सांसदको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ