न्युयोर्क निवासी २९ बर्षीया टिकटक स्टार इभा इभान्सले झुण्डिएर प्राण त्यागेकी छिन् । उनको शव अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेको साथीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इभा इभान्सले कुनै पनि मानसिक स्वास्थ्य समस्याको सामना गरिरहेकोबारे आफूले थाहा नपाएको उनको निवासको चाबी समेत भएका साथीले प्रहरीले बताएका थिए । घटनास्थलमा एउटा नोट फेला परेको बताइएको […]