न्युयोर्क । चौबिस वर्षिया टिकटक स्टार बेल्ला पोर्चको इन्स्टाग्राममा झण्डै एक करोड ४३ लाख र टिकटकमा करिब ८ करोड ७३ लाख फलोअर छन् ।
उनले सामाजिक संजालमा ठूलो ठाउँ ओगटेकी छन् । टिकटकमा चार्ली डी एमेलियो र एडिसन रे पछि विश्वमै सबैभन्दा बढी फलो गरिएकी यिनी फिलिपिनी अमेरिकी हुन् ।
सन् २०२० को अगस्टमा चर्चित गायिका मिल्ली...