रोकियो कोरोना खोप अभियान

४ चैत, काठमाडौं । नेपालमा हाल सञ्चालित कोरोना खोप अभियान स्थगित भएको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले बताए । भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि १४ माघबाट खोप अभियान सुरु भएको थियो । फ्रन्टलाइनरलाई खोप […]

सम्बन्धित सामग्री

लालबन्दीका घरघरमा कोरोना खोप अभियान

लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ। कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आजदेखि सुरु गरेको हो।

सुस्तायो कोरोना खोप अभियान

२३ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कम भएको बेला खोप अभियान पनि सुस्ताएको छ । कुनै बेला एकैदिन पौने तीन लाख डोज खोप लगाउने गरिएकोमा अहिले हजारमा सीमित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कात्तिक महिनाभर खोप अभियान सुस्त देखिएको छ । कात्तिक १ गतेका दिन २७ हजार ७०१ जनालाई […]

काठमाडौं महानगरमा किन रोकियो कोरोना खोप अभियान?

काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।

प्रधानमन्त्री ओलीले आज टिचिङ अस्पतालमा गएर कोरोना खोप लगाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने र त्यसपछि देशभर दोस्रो चरणको खोप अभियान सुरु हुने छ।

दोस्रो चरणको कोरोना खोप आजबाट, प्राथमिकतामा को को ?

काठमाडौं / पहिलो चरणको कोरोना खोप अभियान सम्पन्न भएको छ । १० दिनसम्म चलेको पहिलो चरणको खोप अभियानका क्रममा करिब एक लाख ८७ हजार जनाले खोप लगाएपछि शनिबार सम्पन्न भएको हो । दोस्रो चरणको खोप आजबाट सुरु हुँदै छ । दोस्रो चरणको खोप अभियान एक हप्तामा सकिनेछ बताइएको छ । जसमा तीन लाख जनालाई खोप... The post दोस्रो चरणको कोरोना खोप आजबाट, प्राथमिकतामा को को ? appeared first on Purbeli News.

प्रहरीलाई भाग लागेन कोरोना खोप

जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन ।  सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोभिड खोप लगाउने भन्दै बुधबारदेखि खोप अभियान सुरु गरेको छ । परिचालनको हिसाबमा अग्रपंक्तिमा रहने प्रहरीलाई खोप लगाउने सम्बन्धमा भने योजना बनाइएको छैन । सरकारले चासो नदिएपछि जोखिम मोलेर ड्युटीमा खटिने प्रहरीमा निराशा छाएक

आठ जिल्लामा एकैसाथ कोरोना खोप अभियान सुरु गरिने

जनकपुर । प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय भएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल

के साँच्चै आज नेपालमा कोरोना खोप भित्रिँदै छ ?

काठमाडौँ / विश्वका थुप्रै मुलुकमा अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । नेपालको दक्षिणी छिमेकी देश भारतमा पनि कोरोना खोप अभियान सुरु भएको ४ दिन भइसकेको छ । सरकारले नेपालमा कोरोना खोप भित्र्याउन लागि परिरहेको जानकारी दिन थालेको निकै भइसक्यो । यसैबीच बुधबार नेपालका भारतबाट कोरोना खोप आउने भनेर चर्चा चलिरहेको... The post के साँच्चै आज नेपालमा कोरोना खोप भित्रिँदै छ ? appeared first on Purbeli News.

भारतमा कोरोना खोप लगाएलगत्तै ह्रदयघात भएर एक व्यक्तिको मृत्यु

एजेन्सी । भारतको कर्नाटनकमा कोरोना खोप लगाएलगत्तै ह्द्यघात भएर एक व्यक्तिको मृत्यु भएको छ । शनिबार स्थानीय सन्दूर सदर अस्पतालमा कोरोना खोप लगाएका ४३ वर्षीय नागराजाको मृत्यु भएको बेंगलुर पुगेका पत्रकार इमरान कुरेशीलाई एक सरकारी अधिकारीले बताएका छन् । भारतमा शनिबारदेखि देशभार कोरोना खोप अभियान सुरु भएको छ ।बेल्लारीका डेपुटी कमिश्नर पवनकुमारले बीबीसी हिन्दीलाई बनाएअनुसार मृतक नागराजको पोष्ट मार्टम भैसकेको छ र यसको रिपोर्ट राज्य सरकारलाई पठाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका