आवाज सुनाउन सडक झरेका सन्तोषको संसद यात्रा

२० पुस, काठमाडौं । ३९ वर्षीय सन्तोष परियार काठमाडौंको रत्न राज्य क्याम्पसमा राजनीतिशास्त्र र के एण्ड के कलेजमा ‘जेन्डर स्टडिज’ पढाउँछन् । उनी सामाजिक अभियन्ता पनि हुन् । गत ४ मंसिरको आमनिर्वाचनको परिणामले उनको चिनारीमा ‘माननीय’ पनि थपिदिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट सन्तोषलाई प्रतिनिधिसभा सदस्य निर्वाचित गरेको छ । ‘क्याजुअल ड्रेस’मा मार्कर […]