सांसद सन्तोष परियार: नागरिक आन्दोलनबाट उदाए, अनि रास्वपा रोजे

सन्तोषसँग तीन घण्टाभन्दा बढी कुराकानी भयो । तर, यो बसाइमा उनको पूरा जीवन उधिन्न असम्भव छ । भीमकाय भोगाइ, देखेको समाज र उनको जीवनबारे किताब नै बन्नेछ ।