उषासँगै कामनाको पनि माल्दिभ्समा विजयी सुरुवात

नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले जारी भलिबल एसोसियसन कप–२०२२ मा सुखद् सुरुवात गरेको छ ।विहीबार राति भएको खेलमा कामनाको उत्कृष्ट खेलप्रेरित माल्दिभ्स पुलिस क्लबले क्लब इगल्सलाई २५–१९, २५–२१, २५–२० को सोझो सेटमा हरायो । जितसँगै पुलिसले समूह ‘बी मा तीन अंक हासिल गरेको छ । यसअघि बुधबार राति उषा भण्डारी सम्मिलित धिबेही सिफाइन्ज क्लबले पहिलो खेलमा क्लब हाफलाइन लिङ्केजलाई २५–५, २५–१३, २५–९ को सोझो सेटमा

सम्बन्धित सामग्री

मनिषको गोलमा माल्दिभ्समाथि नेपालको जित

काठमाडौं, १६ असोज । नेपालले माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा जित निकाल्दै विजयी सुरुवात गरेको छ ।माल्दिभ्सको राजधानी मालेमा शुक्रबार राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे थिए । खेलको ८०औं मिनेटमा मैदान […]

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

माल्दिभ्समा शुक्रबारबाट सुरु भएको साफ च्याम्पियनसिप २०२१ को पहिलो खेलमा नेपालले आयोजक राष्ट्र माल्दिभ्सलाई पराजित गरेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलोपल्ट हो । नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकाल्ने क्रममा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनीष डाँगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए । उनले मैदानको मध्य भागबाट …

साफ च्याम्पियनशिप सुरु

काठमाण्डाै – दक्षिण एसियाली देशहरूको ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपको १३ औँ संस्करण आज शुक्रवारदेखि माल्दिभ्समा सुरु भएको छ ।बङ्गलादेशले आज भएको पहिलो खेलमा श्रीलङ्कालाई एक–शून्य गोल अन्तरले हराउँदै विजयी सुरुआत गरेको छ । यी दुई टाेलीबीचकाे पहिलाे हाफ बराबरीमा सकिएकाे सकिएकाे थियाे । खेलकाे दाेस्राे हाफ सुरु भएकाे नवाैँ मिनेटमा बङ्गलादेशले गाेल गर्‍याे । बङ्गलादेशका लागि ताेपु बर्मनले पेनाल्टीमार्फत गाेल गरे ।  आजको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स...

साफ च्याम्पियनसिपः नेपालको माल्दिभ्सविरुद्ध ऐतिहासिक जित

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

साफ च्याम्पियनसिपमा बंगलादेशको विजयी सुरूवात

साफ च्याम्पियनसिपमा बंगलादेशले विजयी सुरुवात गरेको छ। माल्दिभ्समा शुक्रबार सुरु भएको प्रतियोगितामा बंगलादेशले श्रीलंकलाई १-० गोलले पराजित गर्‍यो।

साफ च्याम्पियनसिपमा बंगलादेशको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा आजदेखि सुरु साफ च्याम्पियनसिप २०२१ को पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले १-० को जित हासिल गर्दै ३ अंक जोडेको हो । बंगलादेशको जितमा टोपु बर्मनले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । श्रीलंकाका डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले ५६ औं […]

साफ च्याम्पियनसिपमा बंगलादेशको विजयी सुरुवात

काठमाडौँ– माल्दिभ्समा शुक्रबारबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ। श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको हो। बंगलादेशलाई जित दिलाउन खेलको ५६ औँ मिनेटमा तोपु बर्मानले गोल गरे। खेलको ५५ औँ मिनेटमा डुक्सन पुसलासले रातो कार्ड पाएपछि श्रीलंका १० खेलाडीमा सीमित भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा आज […]