भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा एभरेष्ट

काठमाडौँ : एभरेष्ट भलिबल क्लव मंगलवार आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ सेमिफाइनल प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार नेपाल पुलिस क्लबसँग ३–२ ले पराजित भए पनि एभरेष्ट सेमिफाइनलमा पुगेको हो। समूह ‘ए’को एभरेष्टले तीन खेलबाट सात अंक जोडेपछि सेमिफाइनल यात्राका लागि पर्याप्त भएको हो।अनुभवी अरुणासहित उत्कृष्ट भारतीय खेलाडीको साथ पाएको एभरेष्टले पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पार्‍यो तर पु