काठमाडौं– सलमान खान बलिउडका सफल नायक हुन् । बलिउडमा उनीसँगको दुश्मनीले धेरैको ‘करिअर’ मा धक्का लागेको छ । सलमान झगडाका कारण ‘कन्ट्रोभर्सी’ मा आइरहने नायक पनि हुन् । ५७ वर्षीय अविवाहित सलमानसँग बलिउडका धेरै कलाकार डर मान्छन् । कडा स्वभावका उनी कति बेला रिसाउँछन् र माहोल बिग्रन्छ भन्ने डर मनमा रहिरहने उनीसँग काम गरेका कलाकारको […]